| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना/अपराध

गोरे
किन गरे गोरेले आत्मसमर्पण ?

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका फरार छिरिङ वांगेल घलेले आत्मसमर्पण गरेका छन् । उनले आइतबार बिहान जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले

गोरे भएकै कारागार सरूवा माग्दै एसएसपी खत्री
गोरे भएकै कारागार सरूवा माग्दै एसएसपी खत्री

गोरे र खत्रीको एउटै कारागार बासस् भुईंतलामा गोरे, माथिल्लोमा एसएसपी खत्री ÷तीन हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डको आरोपमा पूर्पक्षका लागि मोरङ कारागारको थुनामा रहेका एसएसपी

उपत्यकामा शुक्रबार बेलुका र राति परेको पानीमा देखिएको ‘पहेँलो लेदो’को असर खानेपानीदेखि बालीनालीसम्म परेको विज्ञहरुले बताएका छन् । घरका छतमा राखिएका पानीट्यांकमा सङ्कलित पानी प्रयोग नगर्न पनि उनीहरुले सुझाव दिएका छन् । भारतको राजस्थान मरुभूमिको धुलो हुरीले उडाउँदा सोही पहेँलो धुलो नेपाली वायुमण्डलमा देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवाष रिमालले बताए । मरुभूमिको धुलो नेपाली वायुमण्डलमा मिसिएको र सक्रिय मनसुनका कारण वर्षा बनेर उक्त धुलो पनि पानीसँगै खस्दा यसको चौतर्फी असर देखिएको उनको भनाइ छ । विशेषगरी काठमाडौं उपत्यकाका घरको छतका ट्याङ्कीमा सङ्कलन गरिएको पानी पिउनमात्र होइन– खाना बनाउन, हातखुट्टा धुनसमेत अयोग्य रहेको मौसमविद् रिमालले बाह्रखरीलाई जानकारी दिए । ad ad “हालै देखिएको यस प्रकारको पानीमा प्रदूषणयुक्त कणसमेत देखिएकाले यस्तो पानी उमालेर पिउनसमेत अयोग्य देखिएको छ,” रिमालले भने । यसका साथै पार्किङ गरी राखिएका सवारी साधन, सुकाएका कपडा र बालीनालीको फूल, कोपिलामा धुलो टाँसिदा र खोलानालाको पानी पिउँदा गाईवस्तुमा समेत यस किसिमको वर्षाले प्रत्यक्ष असर पुर्याएको छ । मौसमविद्हरुका अनुसार नेपालको पश्चिमी वायुमण्डल क्षेत्रमा यो पहेँलो धुलो मिसिए पनि नेपालका पूर्वी, मध्य र पश्चिमी सबै क्षेत्रमा यसको असर आगामी दुई दिनसम्म देखिनेछ । पहेँलो धुलोका साथै ज्यादा अम्लियपना हुने, प्रदूषणयुक्त कण रहने र हानिकारक रसायनिक तत्वसमेत देखिएकाले यस प्रकारको वर्षामा नरुझ्न, खुला स्थान र सङ्कलन गरिएको पानी नपिउन र यस प्रकारको पानीले आँखा पोल्ने, छालामा एलर्जी हुनेजस्ता अल्पकालीन समस्या देखापर्ने र यसबाट नआत्तिन पनि मौसमविद्को सुझाव छ । अरुबेला हिउँदमा, यसपटक बर्खामा राजस्थान नेपालबाट १५ सयभन्दा बढी किलोमिटर टाढा छ । विज्ञहरुका अनुसार यति टाढाको स्थानबाट नेपाली वायुमण्डलमा सामान्य अवस्थामा पहेँलो धुलो आउन सक्ने देखिँदैन । राजस्थानमा ठूलो हावाहुरीका कारण यस्ता कण नेपाली वायुमण्डलमा देखिएको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । महाशाखाका अनुसार यसअघि पनि हिउँदको समयमा मरुभूमिका कणहरु नेपाली वायुमण्डलमा आएको तर वर्खाको मौसममा भने नेपाली इतिहासमै ठूलो परिमाणमा पहिलो पटक यस्तो वर्षा भएको मौसमविद् रिमालले बताए । वायुमण्डलमा यस प्रकारको वर्षाको आंशिक असर केही दिनसम्म देखिन सक्ने महाशाखाको पूर्वानुमान छ । पहेँलो धुलोकै कारण आन्तरिक तथा बाह्य दुवै प्रकारको हर्वाइ उडानमा भने कुनै असर नपरेको रिमालले जानकारी दिए ।
फौजदारी अभियोग लागेका सांसद्को पद निलम्बन हुने

संघीय संसदमा फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन हुने व्यवस्था गर्ने वा नगर्ने भन्ने विषयमा विवाद भइरहेका वेला प्रदेश ७ ले भने यो विषयको टु‌ंगो लगाएको छ। प्रदेश ७ मा त्यस्ता अभियोगमा मुद्दाको किनारा

छिम्केश्वरी र सञ्जिवनी पानी गोरखामा निषेध
छिम्केश्वरी र सञ्जिवनी पानी गोरखामा निषेध

छिम्केश्वरी र सञ्जिवनी ब्राण्डको खानेपानी गोरखामा बिक्री वितरणमा रोक लगाइएको छ । पानीमा अखाद्य बस्तु भेटिएको भन्दै जिल्ला प्रशासन कार्यालयले दुबै ब्राण्डको पानी बिक्री बितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी

कसरी भयो राजा वीरेन्द्रको वंशनाश ?
कसरी भयो राजा वीरेन्द्रको वंशनाश ?

तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको १७ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राति राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको हत्याकाण्ड भएको थियो। शुक्रबार राति नारायणहिटी दरबारको त्रिभुवन सदनको

गोरेले भनेका सुन तस्करीका नाइके एसएसपी खत्री अदालतमा
गोरेले भनेका सुन तस्करीका नाइके एसएसपी खत्री अदालतमा

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्त एसएसपी श्याम खत्री बिहीबार बिहान मोरङ जिल्ला अदालत हाजिर भएका छन्।बिहान साढे १० बजे खत्रीका कानुनी सहयोगी अधिवक्ता हेमराज पन्तमार्फत उनी अदालत

बाँदरले दुई लाखसहितको झोला लुटेपछि !
बाँदरले दुई लाखसहितको झोला लुटेपछि !

भारतको उत्तर प्रदेशबाट एउटा रोचक समाचार आएको छ । आगरामा बाँदरले एक व्यक्तिबाट २ लाख रुपैयासहितको झोला उडायो । यो समाचार अहिले सामाजिक सञ्जालमा तीब्रगतिमा भाइरल भइरहेको छ। झोला लानुअघि बाँदरले

ठेक्का लिएर काम नगर्ने वडाध्यक्ष २४ घण्टा हिरासतमा
ठेक्का लिएर काम नगर्ने वडाध्यक्ष हिरासतमा

म्याद सकिएको दुई वर्ष हुँदा पनि स्वास्थ्य चौकी भवन निर्माण नगरेको भन्दै प्रहरीले गोरखाको भीमसेन थापा गाउँपालिका ७ बोर्लाङका वडाध्यक्षसमेत रहेका निर्माण व्यवसायी नारायण श्रेष्ठलाई नियन्त्रणमा लिई छाडेको छ। तत्कालै

मृत्यु
राष्ट्रपतिको आलोचना गरेपछि पत्रकारको हत्या

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भनी पहिचान बनाएका एकजना रुसी पत्रकारको गोली हानी हत्या गरिएको समाचार छ । उनको हत्या युक्रेनको राजधानी किभमा मङ्गलबार साँझ भएको समाचारमा जनाइएको छ ।

लाइसेन्स
लाइसेन्सको अवैध बिक्रीः ट्राफिक र यातायात कर्मचारीले ४ दिनमा ८ करोड कमाए

बस, ट्रक र लहरीको सवारी चालक अनुमति पत्र ९लाइसेन्स० बिना ट्रायल बेचबिखन गर्ने यातायात व्यवस्था कार्यालय बागमतीका इन्जिनियर श्याम केसी फरार भएका छन्। ल्क्ष्ऋ ब्क्क्ष्ब् अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय