| आइतवार, कार्तिक २२, २०८३

प्रहरी नियन्त्रणबाटै फरार

एलसीडी टिभी चोर प्रहरीद्वारा पक्राउ

दरौंदी ः प्रहरीले गोरखा सदरमुकामको हरमटारीको एक पसलबाट एलसिडी चोरी गर्ने व्यक्ति पक्राउ गरेको छ ।
हिमालयन गोरखा नेटवर्कको कार्यालयबाट टिभी चोरी लुकाइ छिपाइ राख्ने भुवन नेपालीलाई पक्राउ गरी उनको साथबाट टिभी समेत बरामद गरिएको र उनको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्