
निरन्तरको भारी हिमपातपछि प्रसिद्ध मनास्लु पदमार्गमा चार ठाउँमा हिउँ पहिरो गएको छ । चुमनुब्री गाउँपालिका वडा नं. २ भर्जमस्थित आसपासमा तीनठाउँमा र वडा नं. ४ को नाम्रुङ आसपासमा हिउँ

खानेपानी आयोजनाको पाइपमा चिप्लिएर अश्राङ लिफ्टिङ खानेपानी आयोजनाकी कर्मचारी सीता सिम्खडाको मृत्यू भएको छ । खानेपानी वितरणका लागि गेटभल्व खोल्न जाँदा पाइपमा चिप्लिएर लडेकी भीमसेन थापा गाउँपालिका ६ निबासी ४५

सिरानचोक गाउँपालिका ८ फिनामटारमा एक वृद्धा मृत भेटिएकी छन् । ७० बर्षकी मनमाया श्रेष्ठ बिहिबार घरभित्रै धारिलो हतियारले घाँटी छेँडिएको अबस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । वृद्धाको हत्याको
भिरबाट लडेर घाईते एक युवकको उपचारको क्रममा ज्यान गएको छ । गण्डकी गाउँपालिका १ का २३ वर्षिय मौसम थापाको गोरखा अस्पतालमा उपचारको क्रममा बिहिवार मृत्यू भएको प्रहरीले जनाएको छ ।

गोरखा नगरपालिका वडा नम्बर ६ छहरेका धु्रब जोशी पाँच वर्षदेखि गुमनाम थिए । गोरखा सदरमुकामको महेन्द्रज्योति माध्यामिक विद्यालयमा अध्यापन गराउने उनकी साली ‘रती’ ले आत्महत्या गरेपछि उनले गोरखा छाडे ।

तनहुँको देवघाटबाट पोखरा जाँदै गरेको प्रहरीको भ्यान दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । अन्य १५ जना घाइते भएका छन्

गोरखा नगरपालिका ८ थालकडाँडामा एकआपसमा कुटपिट गर्दा आज एक पुरुषको ज्यान गएको छ । गोरखा नगरपालिका ८ का ५९ वर्षिया गोपाल उपरकोटी ज्यान गएको हो । गोरखा नगरपालिका ६ का

दरौँदी समाचारदाता : ट्याक्टरको ठक्करबाट भिमसेन थापा गाँउपालिकाका दुई युवकको मृत्यु भएको छ । भिमसेन थापा गाउँपालिका ४ का ३५ बर्षिय इन्द्र बहादुर तामाङ र सोही ठाँउका २५ बर्षिय सुगम

बिगत लामो समयदेखि गाउँमा विद्यमान बिकृति, विसंगति निर्मूल पार्न बारपाकका महिलाहरु जागेका छन् । चाडपर्वका बेला लागुपदार्थ तथा मादक पदार्थ सेवन गरी दिनभरि, रातभरि होहल्ला गर्दै हिड्ने गरेकाले त्यस्ता गतिविधि

भारत र पाकिस्तान बीच बुधबार भएको दोहोरो झडपमा गोरखाका अर्जुन थापा मगर मृत्यू भएको खुलेको छ । कास्मीरको लाइन अफ कन्ट्रोल(एलओसी) मा भएको झडपमा मारिएका २६ बर्षीय थापा गोरखा नगरपालिका