
बाग्लुङको बडिगाड गाउँपालिका–२ राक्से गाउँमा माथिबाट आएको बाढि र पहिरोले क्षति पुराउँदा चार घर परिवार विस्थापित भएका छन् । मध्यपहाडी लोकमार्गको छेउमै रहेका दुर्गा अर्याल, जीतबहादुर वि.क., धन बहादुर घर्ती

सर्लाहीमा मौरीको टोकाइबाट ३ वर्षीया बालिकाको मृत्यु भएको छ। सोमबार साँझ साढे ५ बजे गौडैता नगरपालिका-९ बकैनिया बस्ने राजेश चौधरीको छोरी ३ वर्षीया साक्षी कुमारी चौधरीको मृत्यु भएको हो। घर

कोरोना संक्रमणका कारण काभ्रेको पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ । योसहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ

अस्पताल पुर्याएर पनि समयमा उपचार नपाई एक वृद्धाको निधन भएको छ। झापाको मेचीनगर–५ निवासी ७२ वर्षीया पवित्रादेवी तिम्सिनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समयमा उपचार हुन नसक्दा आइतबार राति

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा चट्याङ लागेर एकको मृत्यु भएको छ । सोमबार साँझ ५ः३० बजे चट्याङ परेर घाइते भएका बेँसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्त विकको जिल्ला सामुदायिक अस्पतालमा

बेनिघाट–लार्के सडक खण्डमा काम गर्ने क्रममा चिप्लिएर लड्दा आईतवार एक मजदुरको मृत्यू भएको छ । धार्चे गाउँपालिका वडा नम्बर ३ लाक्पाल बस्ती नजिकै धार्चे वडा नम्बर १ दुवानका २० वर्षिय

चितवनको कालिका नगरपालिका-३ की दुर्गा चौधरीले ३ कठ्ठा क्षेत्रफलमा लगाएको धानमा फड्के किराले आतंक मच्चायो । ५/७ मुरी धान फल्ला र जहान परिवारलाई खुवाउँला भन्ने आशा उनको त्यतिबेला मर्यो जतिबेला

स्याङ्जाको हरिनास गाउँपालिका–१ का ६२ वर्षीय लालबहादुर लाम्जालीले किशोरावस्थामा भएको एउटा घटनाको सजाय यो उमेरमा भोग्नु पर्ला भनेर सोचेकै थिएनन् । त्यसैले अपराध गरेको ४५ वर्षपछि आँगनमा प्रहरी टोली आइपुग्दा

वीरगन्जमा उपचार गराइरहेका थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका दुई तथा बारा र रौतहटका एक/एक जना छन् । तीन संक्रमितको आइतबार र एक जनाको शनिबार उपचार

पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल