
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) का जिल्ला नेता शिशिर पोखरेलको निधन भएको छ । जिल्ला कमिटी सदस्य एवं बारपाक सुलिकोट गाउँपालिकाका संयोजक शिशिर पोखरेलको सोमबार चितवनमा निधन भएको हो । कलेजो

होली खेल्दै डेरी पुगेका समूहले पानी माग्दा एसिड दिदा ३ जना घाईते भएका छन् । शंखरापुर नगरपालिका १ मा होली खेल्ने क्रममा युवाहरुको समूह डेरीमा पुगेको र पानी माग्दा एसिड
बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको

गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारमा ट्याक्टरबाट खस्दा शनिवार एक जनाको मृत्यू भएको छ ।बाह«किलोबाट छेवेटार जाँदै गरेको ग १ त ४३७१ नम्बरको ट्याक्टरको पछाडी सवार गोरखा नगरपालिका वडा नम्बर

धनुषामा ट्रक र मोटरसाइकल ठोक्किँदा मुख्यमन्त्री कार्यालयमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ। धनुषाको मिथिला नगरपालिका-१० लालगढस्थित मोडल अस्पतालनजिक शुक्रबार बिहान करिब साढे दुई बजेतिर एउटा ट्रकले प्रहरी

सिरहाको नरहा गाउँपालिका–३, चोहर्वामा रहेको अनुराधा हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टरमा चिकित्सकको लापरबाहीका बिरामीको मृत्यु भएको भन्दै पीडित परिवारले आन्दोलन गरेको छ । चिकित्सकले सही उपचार नगर्दा र समयमै अन्यत्र

गोरखाको बारपाक सुलिकोट गाउँपालिका ८ जराङका एक किसानको भैँसीलाई डढेलोले पोलेको छ । जंगलमा लागेको डढेलोबाट चरनमा लगेको भैँसीलाई पोलेको शंखे रम्तेलले बताए । भैँसीको शरीरको बिभिन्न भागमा पोलेको छ

आरुघाट गाउँपालिका वडा नं ७ सातदोबाटोमा रहेको सातदोबाटो सामुदायीक वनमा लागेको आगो निभाउने क्रममा एक वृद्धको मृत्यू भएको छ । बनको आगो घर नजिकैको पारालको टौवामा आउन सक्ने भन्दै निभाउन

रातो हाब्रेको छालासहित महाकुलुङ गाउँपालिकाबाट तीन जना पक्राउ परेका छन् । सात रातो हाब्रेका छाला र पाँच पासोसहित उनीहरुलाई सोमबार साँझ प्रहरी निरीक्षक मन्दीप चौहानको टोलीले घरैबाट पक्राउ गरेको हो

भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको मृत्यु भएको छ । थपिएका मृतकसँगै कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ४४१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको