| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

गोरखाका दुईसहित १२ जना नेपालीको शव आयो

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका गोरखाका दुईजनासहित देशका १२ जनाको शव आइतबार नेपाल ल्याइएको छ । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय सूर्य विश्वकर्मा र गोरखा

निर्मला पन्तको हत्यारा नजिक पुगेको प्रहरीको दावी

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्याराको नजिक पुगेको नेपाल प्रहरीको दावी छ । घटनाको लगभग २ वर्ष ८ महिनापछि कन्चनपुर प्रहरी अहिले घटनामा संलग्न दोषी नजिक पुगेको दावी

बारपाकको जीप दुर्घटनाका मृतक र घाइतेको सनाखत

गोरखाको बारपाकमा भएको बोलेरो जीप दुर्घटनामा लम्जुङका एकै विद्यालयका दुई शिक्षकको मृत्यू भएको छ । सातजना शिक्षक घाइते भएका छन् । बारपाकबाट राङरुङतर्फ फर्कदै गरेको ना ५ च ३२९८ नम्बरको

बारपाकमा जीप दुर्घटना, दुईको मृत्यू, सात जना घाइते(थप विवरण आउन बाँकी)

गोरखाको बारपाकमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यू भएको छ । सात जना घाइते भएका छन् । लम्जुङको बिचौरबाट बारपाक भ्रमण गरेर फर्केका युवाहरु चढेको जीप शनिबार साँझ पौने साते

वनमा डढेलो कसले लगाउँछ ?

जथाभावी लागेको डढेलोले यतिबेला सबैतिर वायु प्रदूषण बढिरहेको छ । मुलुकका धेरै वन क्षेत्रमा आगलागी भइरहेको खबर सार्वजनिक भइरहेका छन् ।वायु प्रदूषण बढाउनुमा वन डँढेलो प्रमुख कारक रहेको विज्ञहरुले बताइरहेका

काठमाडौंको कोटेश्वरनजिक कार दुर्घटना हुँदा युवकको मृत्यु, चालक घाइते

आज (शुक्रबार) बिहान कार दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सोही दुर्घटनामा परी चालक भने घाइते भएका छन् । प्रहरीका अनुसार काठमाडौंको कोटेश्वरनजिक जडीबुटीमा आज बिहान सवा ७

भारतमा चौबीस घण्टामा ८१ हजारभन्दा बढी सङ्क्रमित, ४६९ को मृत्यु

भारतमा कोरोनाभाइरसका ८१ हजार ४६६ जना सङ्क्रमित थपिएका छन् । बिहीबार थपिएका सङ्क्रमित संख्या गत् छ महिना यताकै एक दिनमा थपिने सबैभन्दा बढी हो । गत अक्टोबर २, २०२० मा

आत्महत्या दुरुत्साहन आशंकामा दिनभरी प्रशासन अगाडी धर्ना

गोरखाको पालुङटार नगरपालिका ५ चेपे दोभानका सानुकाजी अधिकारी सोमवार घरबाट सात सय मिटर पर खानायोको रुखमा झुण्डिएको अवस्था फेला परे । परिवारका सदस्यको मानसिक तनाब सहन नसकेर आत्महत्याको बाटो रोजेको

काभ्रेमा मिर्गाैला तस्करी : चेतना बढ्याे , लुकिछिपी भएकाे हुन सक्छ

‘बैंक अफ किड्नी’का रूपमा अन्तर्राष्ट्रियस्तरमा बदनाम कमाएको काभ्रेपलाञ्चोकमा करिब तीन वर्षदेखि मिर्गाैला तस्करीको घटना बाहिर आएको छैन । कोरोना सन्त्रासका बीच तस्करी नभएको विश्वास गरिए पनि त्यसअघि करिब एक वर्ष

बालिकालाई करणी प्रयास गरेको आरोपमा गोरखा सदरमुकामबाट ४० वर्षिय पुरुष पक्राउ

१४ बर्षीया बालिकालाई जवरजस्ती करणी उद्योग गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । गोरखा नगरपालिका–७ थर्पुका ४० बर्षीय भगवान खत्री पक्राउ परेको प्रहरीले जनाएको छ ।आइतवार बिहान दुध लिन