
कोरोना भाईरसका कारण विश्व आक्रान्त परिरहेका बेला गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखानाथ मन्दिरमा सवालाख रोट अर्पण गरिएको छ । बैशाख पूर्णिमादेखि सुरु भएको रोट अर्पण कार्यक्रम आज सकिएको सिद्धाश्रम शक्ति

लकडाउनका कारण काम खोसिएका गाउँका श्रमिकलाई गोरखाको अजीरकोट गाउँपालिकाले पर्यटन पदमार्ग बनाउने काम दिएको छ । दोस्रो चरणको राहत स्वरुप नागेपोखरी जाने पर्यटन पदमार्ग बनाउने काम दिएको गाउँपालिकाका अध्यक्ष

जिल्ला प्रशासन कार्यालय गोरखाले ४६ जना विदेशी पर्यटकलाई फिर्ता पठाएको छ । लकडाउनका बेला गोरखाको मनास्लु क्षेत्र भ्रमणमा रहेका ४६ जना विदेशी पर्यटकलाई फिर्ता पठाएको कार्यालयले जनाएको छ । ‘चैत

गोरखाबाट दुईजना अमेरिकी नागरिकको उद्धार गरिएको छ । धार्चे गाउँपालिका ५ माछाखोलाबाट दुईजना अमेरिकीलाई गाडीमा काठमाण्डौँ पठाइएको छ । मनास्लु क्षेत्रमा पदयात्राका क्रममा मुलुकभर ‘लकडाउन’ घोषणा भएपछि उनीहरु अलपत्र

पदमार्गमा यात्राका क्रममा ‘लकडाउन’ का कारण अलपत्र परेका पर्यटकको उद्वार गरिएको छ । उत्तरी गोरखाको मनास्लु क्षेत्र पुगेका ३० जना पर्यटकको उद्वार गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशाकिय अधिकृत हर्क

लकडाउनका बेला विदेशी पर्यटक आएर हैरान पारेको मनास्लु पर्यटन पदमार्गका बासिन्दाको गुनासो छ । सरकारले गत सोमबारदेखि देशभर लकडाउन घोषणा गरेको छ । तर भ्रमणमा आएका विदेशी पर्यटकका कारण

गोरखाको मनास्लु क्षेत्रमा विदेशी पर्यटक निर्वाध आवतजावत गरिरहेका छन् । कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरण गर्न मनास्लुलगायत बिभिन्न पर्यटकीय पदमार्गमा विदेशी पर्यटकलाई प्रतिबन्ध लगाए पनि मंगलबार पनि निर्वाध रुपमा

गोरखाको मनकामनाको सात दिदी बहिनीमध्ये इच्छाकामनालाई एक मानिन्छ। चितवनको इच्छाकामना–५ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर पुनःनिर्माण ढिलाइ भएको छ। पछिल्लो समय काठ अभाव भएपछि पुनःनिर्माणमा ढिलाइ भएको मन्दिर संरक्षण

अन्तराष्ट्रि श्रमिक महिला दिबसको अवसर पारेर गोरखा सदरमुकाममा आईतवार बिहान भएको दौड प्रतियोगितामा पवित्रा बयलकोटी पहिलो भएकि छिन् । निर्धारित २ .५ किलोमिट दुरी १२ मिनेट १२ सेकेण्डमा पुरा गर्दै

अजीरकोट गाउँपालिका वडा नं. ३, ४ र ५ को संगममा रहेको गोरखाको पर्यटकीय गाउँ नम्की । समुद्री सतहदेखि २२०० मिटर उचाइमा रहेको यहाँ बाह्रै महिना सितल हावापानी पाइन्छ ।