
प्रथम गोरखा कप अन्तरविद्यालय कक्षा ५ सम्मको एक दिने फुटबल प्रतियोगिता सम्पन्न भएको छ । हिल्ली फिल्डर्स गोरखा एफ सिको आयोजनामा संविधान दिवसको अवसरमा अन्तरविद्यालय फुटबल प्रतियोगिता सम्पन्न भएको हो

सिरानचोक गाउँपालिकास्तरीय मावि भलिबल प्रतियोगितामा वडा नं. ८ जौवारीको परोपकार आदर्श मावि पहिलो भएको छ । जुनियर रेडक्रस सर्कल(जुरेस)÷युवा रेडक्रस सर्कलले ६१ औ नेपाल रेडक्रस स्थापना दिवसको अवसरमा वडा नं

मनकामना केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठ एसियाली बडीबिल्डिङको उपाध्यक्ष चयन भएका छन्। काठमाडौंमा सम्पन्न एसियन बडीबिल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेसनको इलेक्टोरल कंग्रेसले श्रेष्ठसहित नेपालका चार नेपालीलाई विभिन्न ओहदामा चयन गरेको हो।

जिल्ला सदरमुकाममा गोरखा नगर स्तरीय यु–१३ अन्तर विद्यालय लिग फुटवल प्रतियोगिता हुने भएको छ । द ओसन क्लबको आयोजना र नगरपालिकाको सहकार्यमा असोज १३ गतेबाट प्रतियोगिता हुन लागेको हो ।

प्रहरी चौकी भच्चेकले तीन ट्रक काठ बरामद गरेको छ । अजीरकोट गाउँपालिका ५ काभ्रेमा तीन ट्रक उतिसको काठ भच्चेक प्रहरी चौकीले बरामद गरेको वडाअध्यक्ष बिर्ख गुरुङले जानकारी दिए । मंगलबार

यहाँ जारी यु–१६ युनिटी लिगको पाँचौ चरणतर्फ हिल्ली फिल्डर्स गोरखा फुटबल क्लब र अल स्टार फुटबल क्लब विजयी भएका छन् । हरमटारी खेलमैदानमा भएको दिनको पहिलो खेलमा हिल्ली फिल्डर्सले सुर्योदय

आलुका लागि प्रख्यात रहेको धार्चे गाउँपालिका ५ गुम्दामा आयोजित पाँचदिने आलु मेला सम्पन्न भएको छ । गुम्दा एकता युवा क्लवको आयोजनामा भदौ १ गते सुरु भएको गुम्दा आल मेला मंगलबार

गोरखा नगरपालिका–१० छेवेटारमा १६ वर्षमुनिको युनिटि लिग फुटवल प्रतियोगिता सुरु भएको छ । हिल्ली फिल्डर्स गोरखा एफसि, हरमटारी क्लव, सुर्योदय युवा परिवार र अल स्टार क्लवको सयुक्त आयोजना शनिवारबाट प्रतियोगिता

गोरखा नगरपालिका वडा नं १० मा खेलाडी उत्पादन गर्न सहयोग पु¥याउने उद्देश्यले छेपेटार घर भई हाल बेलायतमा बस्ने व्यक्तिहरुले खेलकुदका सामग्री सहयोग गरेका छन् । छेवेटार निवासी हाल बेलायतमा रहेका

समुद्री सतहबाट ३३५० मिटर उचाइमा अवस्थित सामागाउँमा सम्पन्न भएको नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको पाँचौँ श्रृङ्खलाको उपाधि साम्दोले प्राप्त गरेको छ । चुमनुब्री २ को स्यालास्थित पेमा सम्भव स्याला स्कुलको