| शुक्रबार, कार्तिक २७, २०८३

भिमसेन थापा ३ मा तरुण दल गठन, अध्यक्षमा धुव्र खनाल

गोरखाकाे भिमसेनथापा गाउपालिका वडा न ३ मा तरुण दल गठन भएको छ ।

आज एक कार्यक्रमका बीच नेपाली कांग्रेसको भातृ संगठन तरुण दल गठन भएको हो ।

समितिको अध्यक्षमा अध्यक्षमा धुव्र खनाल चयन भएका छन् । समितिको उपाध्यक्षमा सोम भुजेल , सचिवद्वयमा ऋषि खनाल (रितिक) र रोशन लामिछाने , सह–सचिवमा जीवन सुवेदी र अनिता दाहाल, कोषाध्यक्षमा अनन्त खनाल चयन भएका छन् ।

सदस्यहरुअशोक खनाल, रुपेश भट्ट, वसन्त लामिछाने, रषिक खनाल, मनिक खनाल, समीर पाण्डे, सुनिता खनाल, सन्देश लामिछाने, सुवर्ण पुडासैनी, मनोज लामिछाने (विकास), पवन सुवेदी, आशिष् अधिकारी, विपन लामिछाने, विप्लव लामिछाने, कुमार भुजेल , सुदिप विक, संगम बराम, प्रकाश विक , सुजन कोईराला चयन भएका छन् । नव निर्वाचित तरुण दलका पदाधिकारीहरुले सपथ ग्रहण गरि आउदा दिनमा पार्टीको हक हितमा आफुले सक्दो योगदान गर्ने बताएका छन ।

कार्यक्रमको प्रमुख अतिथ्यता नेपाली कांग्रेस गोरखा जिल्लाका सह सचिव लुमनाथ लामिछाने ले गरेका थिए ।

सोहि अवसरमा महिला संघ , दलित संघ गठन समेत गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथ्यता नेपाली कांग्रेस गोरखा जिल्लाका सह सचिव लुमनाथ लामिछानेले गरेका थिए ।

कार्यक्रमको सभापतित्वमा नेपाली कांग्रेस भिमसेन थापा गाउपालिका वडा न ३ का सभापति नेत्र पुडासैनी , भिमसेन थापा गाउपालिकाका कांग्रेस सभापति नारायण भट्टराई , प्रदेश ख को सचिव ऋषिराम लामिछाने , प्रदेश खको सह सचिव समीर ढकाल , वडा न ३ का अध्यक्ष लिलानाथ लमिछाने र लोकतान्त्रिक क्लब को अध्यक्ष प्रदिप खनाल लगायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्