
साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको २०० रुपैयाँले बढेर एक लाख दुई हजार ८००

सवारी नियम बारे सचेतना गराउँदै मझुवा प्रहरी चौकीले सडकमै चालक प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । सीमित गतिमा सवारी चलाऔँ, टूाफिक नियमको पालना गरौँ भन्ने अभियान सुरु गरिएको मझुवा प्रहरी

केशव गुरुङ : उत्तरी गोरखाको दुर्गम क्षेत्रमा रहेको धार्चे गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैक मार्पmत वितरण कार्य सुरु गरेको छ । लामो समयको प्रयासपछि फागुन २७ गतेबाट बैक मार्फत सामाजिक
श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको आयोजनामा गोरखा नगरपालिका १४ हटिया स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर भएको छ । सप्तगण्डकी अस्पताल प्रालि भरतपुरको चिकित्सकीय सहयोगमा भएको शिविरमा दुईसय २५ जनाले सेवा
गोरखा नगरपालिका वडा नम्बर १४ मा शिव मन्दिरको सिलान्यास गरिएको छ । गोरखा नगरपालिका मेयर राजनराज पन्तले उक्त मन्दिरको सिलान्यास गरेका हुन् । वडाबाट बिनियोजित एकलाख रुपैयाँले उक्त मन्दिर चालु

केशव गुरुङसमाजमा अपांगता भएका व्यक्तिहरुलाई अभैm पनि दया, करुणा र परनिर्भर भनेर नजरअन्दाज गर्ने गरिन्छ । उनीहरु शारीरिक वा मानसिक रुपमा कमजोर हुन्छन् भन्ठान्ने प्रवृतिलाई बदल्न अपांगता भएका दुईजनाले काठमाडौँदेखि

पेट्रोलियम पदार्थको भाउ हप्तैपिच्छे चुलिँदै गएको छ । अझै कहिलेसम्म यही गतिमा बढिरहनेछ अनिश्चित छ । यो तरल अबस्थामा आन्दोलन पेट्रोलियम पदार्थको अभावसमेत नहोला भन्न सकिन्न । यो बिषम अबस्थामा

गोरखा नगरपालिका १० छेपेटार खेलमैदानमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत शनिवार तीनवटा खेल भएको छ । तीनवटा खेलमा दि गुर्खाज युनाईटेड पाटेचौर, सतिपिपल क्लव र बौद्ध हिमाल क्लव पालुङटार

स्वास्थ्य मन्त्रालयले कोभि८१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरुलाई अनिवार्य पीसीआर नगराउन आग्रह गरेको छ । शुक्रबार मन्त्रालयका सह(प्रववक्ता डा। समीर कुरमा अधिकारीले विज्ञप्ति जारी गर्दै

गोरखाका मगर समुदाय आफ्नो भाषा संस्कृति जगेर्ना गर्न जागरुक भएका छन् । जन्म देखि मृत्यु सम्मको संस्कार संस्कृति आफ्नै जातीबाट संचालन गर्न कर्मकाण्ड (वापा÷मापा) सम्बन्धी सात दिने तालिम दिइएको छ