| बिहिबार, कार्तिक २६, २०८३

समाज

सुनाखरी, नचिन्नेलाई खुर्पाको बिँड

गोरखाको जंगलमा प्रसस्त सुनाखरी रहेको एक अध्ययनले देखाएको छ । पाँचऔँले, पानीअमला जस्ता नामले चिनिने सुनाखरीका प्रजाति केही संकलन गर्ने गरिएपनि बहुमूल्य सुनाखरी जंगलमा यसै कुहिएर गएको छ । स्थानीयले

इजाजत लिएका हातहतियार चैत भित्र बुझाउन प्रशासनको निर्देशन

जिल्ला प्रशासन कर्यालय गोरखाले इजाजत सहित सर्वसाधारणले लिएका हतियार बुझाउन निर्देशन गरेको छ । शुक्रवार एक सुचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन भन्दै जिल्ला भित्र रहेको

हिमाल आरोही जनप्रतिनिधिलाई गाउँपालिकाद्वारा सम्मान

विश्वको आठौँ अग्लो मनास्लु हिमाल आरोहण गर्ने जनप्रतिनिधिलाई चुमनुब्री गाउँपालिकाले सम्मान गरेको छ । सो गाउँपालिकाको वडा नं. १ का वडा सदस्य मिङ्मार छिरिङ लामालाई बिहिबार सम्पन्न १० औँ गाउँसभाको

केपी ओली पूर्वराजा ज्ञानेन्द्र निवासमा सुटुक्क जाने गर्छन् : नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाएका छन् ।  अध्यक्ष नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा साँठगाँठका लागि ओलीले पूर्वराजा

बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला छ सय रुपियाँले बढेर एक लाख नौ सय रुपियाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख तीन सयमा कारोबार भएको थियो

गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्न निजी क्षेत्रलाई दिन सिफारिस

सरकारी लगानीमा रहेका गोरखकाली रबर उद्योग र बुटवल धागो कारखाना निजी क्षेत्रबाट प्रस्ताव आह्वान गरी पुनः सञ्चालन गर्न सिफारिस भएको छ । अर्थमन्त्री जनार्दन शर्माले गत १५ कात्तिकमा संस्थानरउद्योग पुनः

मनकामना केबलकार नियमित मर्मतका लागि चैत १४ गते बन्द हुने

नेपालको पहिलो केबलकार मनकमना केबलकार एक दिन बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि यही चैत १४ गते सोमबार एक दिनका लागि बन्द गरिने भएको हो । मर्मतसम्भारपछि चैत

बालअधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

गोरखाको अन्तरज्योति माविमा बाल अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बारपाक सुलिकोट गाउँपालिका ६ डाँडागाउँमा रहेको अन्तरज्योति माविमा विहिबार बाल अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

गोरखाका पाँचवटा पालिकामा आधारभूत अस्पताल अझै बनेनन्

केशव गुरुङ : अस्पताल नभएका ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सरकारले २०७७ मा देशभरका तीन सय ९६ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा ग¥यो ।

गण्डकी गाउँपालिकामा सार्वजनीक सुनुवाई

गोरखाको गण्डकी गाउँपालिकामा सार्वजनीक सुनुवाई कार्यक्रम भएको छ । सार्वजनीक सुनुवाईमा स्थानीयले बिकास निर्माणको अनुगमन प्रभावकारी हुनुपर्ने, लक्षित बर्गको बजेटबारे राम्रो सँग जानकारी दिनुपर्ने, अनुदान बितरण समानुपातीक हुनुपर्ने जस्ता विषयमा