
बारपाक सुलिकोट गाउँपालिकामा २० हजार ४९२ मतदाता (कुन वडामा कति ?)
आगामी वैशाख ३० गतेको स्थानीयत तहको निर्वाचनमा बारपाक सुलिकोट गाउँपालिकामा २० हजार ४ सय ९२ मतदाता सहभागि हुने भएका छन् ।
यि मध्य सबै भन्दा धेरै वडा नं ४ मा ४४ सय ७१ मतदाता रहेका छन भने वडा नं एक मा ११ सय ६३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।





