| बिहिबार, कार्तिक २६, २०८३

समाज

चुमनुब्रीको नीति तथा कार्यक्रम : वातावरण मैत्री सांस्कृतिक संरक्षणमा जोड

गोरखाका दुर्गम पालिका चुमनुब्री गाउँपालिकाले ११ औँ गाउँसभामार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शासन विकास, सेवा प्रवाहलाई ब्यवस्थित गर्न गाउँपालिकाले गुरुयोजना निर्माण गर्ने नीति लिएको अध्यक्ष निमा लामाले

सोच नेपालको परियोजना समापन : परियोजना टुंगिए पनि अभियान नटुंगियोस्

नागरिक समाजको भूमिका कमजोर भएमा सर्वसाधारणहरु सत्तासीन र कालाबजारीको चपेटामा पर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । सोच नेपालले आयोजना गरेको पारस्परिक जवाफदेहिता परियोजना समापन कार्यक्रममा बोल्ने वक्ताहरुले नागरिक समाजको

गोरखा नगरपालिकाद्वारा एकल र बिपन्न महिलाहरुलाई बङ्गुरको पाठो बितरण

गोरखा नगरपालिकाले एकल तथा बिपन्न महिलाहरुलाई बङ्गुरको पाठो बितरण गरेको छ । ६० वर्ष उमेर माथिका एकल तथा बिपन्न महिलाहरुलाई २८ वटा बुङ्गुरको पाठो निशुल्क बितरण गरिएको नगरपालिकाका कृषि शाखा

सुनको मूल्य ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुनचाँदीको भाउ बढेको जानकारी दिएको हो । महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदीको

मनसुन देशभर सक्रिय, मंगलबार रातिदेखि भारी वर्षाको सम्भावना

 मनसुन देशभर फैलिएकाले आगामी तीन दिन ठूलो पानी पर्ने मौसमविदहरुले बताएका छन् । आज दिनभर झरी पर्ने छ । भोलि राति र पर्सि आजको दिनभन्दा पनि धेरै पानी पर्ने मौसमविद

सामान्य खोजी गरे भेटिन्छन्, लागुऔषध कारोबारी

‘लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तरर्राष्ट्रिय दिवस’ गोरखामा पनि विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयको तत्वावधानमा साताव्यापी कार्यक्रम गरी दिवस

बर्खाभर छुट्छ पढाइ

हरेक रातजसो झरी पर्छ। बिहानसम्म चुक्ती खोला वारका पार भएर बढ्छ। अनि, पालुङटार–९ को त्रिवेणी माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने हन्ना तामाङलाई छुट्टी हुन्छ। धादिङ दार्खाको भीर, पहरा, बाढी

बारपाक सुलिकोटको नीति तथा कार्यक्रम : कृषि एम्बुलेन्स संचालन गरिने

बारपाक सुलिकोटमा ११ औँ गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले आगामि आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । कृषि एम्बुलेन्सको व्यवस्था गरी

बूढीगण्डकी बनाउन छुट्टै कम्पनी खोल्ने प्रस्ताव मन्त्रिपरिषदमा

सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनालाई कम्पनी मोडलमा बनाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसबारेको प्रस्ताव तयार गरेर मन्त्रिपरिषदमा पठाएको हो । २४ चैत २०७७ मा

दरौदी एकता सेवा समाज गठन

गोरखा नगरपालिका १३ स्थित दरौदी एकता सेवा समाजको अध्यक्षमा बद्री गर्तौला चयन भएका छन् । समाजको शनिबार सम्पन्न भएको भेलाले गर्तौलाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको