| बिहिबार, कार्तिक २६, २०८३

समाज

गोरखा नगरपालिकाको सार्वजनिक सुनुवाइ : फुटपाथ अव्यवस्थित भएको, धमिलो पानी खानु परेको गुनासो

गोरखा बजारको फुटपाथ अव्य वस्थित भएको स्थानीयबासीले गुनासो गरेका छन् । गोरखा बजार जिल्लाको अनुहार भएकाले यसलाई श्रृङ्गारपटार गर्नुपर्ने, जिल्लाको इज्जत बढाउन गोरखा बजारको शोभा बढाउनु पर्ने उनीहरुको जोड थियो

उपभोक्ताको अधिकारबारे चेम्बरको प्रशिक्षण

गोरखा चेम्वर अफ कमर्सले उपभोक्ता हित संरक्षण ऐन सम्बन्धी जागरण अभियान संचालन गरेको छ । गोरखा सदरमुकामका ब्यापारी ब्वशायीलाई उपभोक्ता अधिकारको बारेमा जानकारी गराइएको चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठले

आरुघाट ११ औ गाउँसभा : डुबानका कारण रोकिएका विकास निर्माण सुरुगर्न पहल गर्ने

गोरखाको आरुघाट गाउँपालिकाले ११ औ गाउँसभा शुक्रबार सम्पन्न गरेकोछ । सभामा गाउँपालिकाका अध्यक्ष राजु गुरुङले आगामी आर्थिक वर्ष २०७९÷०८० नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । आरुघाट गाउँपालिकामा पालिका स्तरीय

चोरीको मोटरसाईकल प्रयोग गर्ने शहीदलखनका र बिक्री गर्ने इच्छाकामनाका २ जना पक्राउ

चोरीको मोटरसाईकल प्रयोग गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखाको शहीदलखन गाउँपालिका ४ जुद्धिटार स्थित सडकमा सोही ठाउँका ३४ वर्षिय लोकबहादुर थापाले चलाईरहेको मोटरसाईकल चेकजाँच गर्दा चोरीको

उपभोक्ताको अधिकारबारे गोरखाका ब्यापारी, ब्यवशायीलाई प्रशिक्षण

उपभोक्ताको अधिकारबारे गोरखाका ब्यापारी ब्यवशायीलाई प्रशिक्षण दिइएको छ । उद्योग बाणिज्य संघ गोरखाको आयोजनामा सोमवार सदरमुकाममा भएको एक कार्यक्रमका बिच सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद भण्डारीले प्रशिक्षण दिएका हुन् ।

सुन-चाँदीको मूल्य स्थिर

 मंगलबार सुन र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९७

बारपाक सुलिकोटको स्वाँरामा चितुवा आतंक, गाईबस्तुमाथि आक्रमण बढ्दो

गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ स्वाँरा कालमाटीमा चितुवा आतंक बढेको छ । गएराती चितुवाले स्थानीय भिमबहादुर नेपालीको गोठमा रहेको एउटा पाडो र एउटा भैँसी मारेको छ । बिहान

जिप्रका कास्कीमा ‘लाइब्रेरी क्याफे’

जिल्ला प्रहरी कार्यालय, कास्कीको हाता भित्र निर्माण गरिएको पुस्तकालय सहितको लाईब्रेरी क्याफेको उद्घाटन भएको छ । प्रहरीलाई पठनपाठनमा प्रोत्साहित गर्न यस्तो क्याफे बनेको हो । गण्डकी विश्व विद्यालयका डीन डा.कपिन

फाइल तस्बिर
अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान २:४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी

तीन दिनसम्म देशैभर मुसलधारे वर्षा

 मनसुनी वायुको प्रभावले मङ्गलबारदेखि बिहीबारसम्म देशभर मुसलधारे वर्षा हुनेछ । मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार बिहान जारी गरेको विज्ञप्ति अनुसार सातै प्रदेशमा सामान्यदेखि भारी वर्षा हुने जनाएको छ ।  अविरल वर्षासँगै