
गोरखा नगरपालिका ८ आलेगाउँका अनिष आलेको रहस्यमय हत्याको आशंकामा पक्राउ परेका सात युवालाई गोरखा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गत असार ३० गते खोलखोलेमा आलेको

भूकम्पको केन्द्रविन्दू बारपाकलाई केन्द्रविन्दू बनाएर अहिले भीषण बर्षा भइरहेको छ । सोमबार अपराह्न चारबजेदेखि साँझ छ बजेसम्म भीषण बर्षा भएको स्थानीय मनु तामाङले जानकारी दिए । उनका अनुसार भीषण बर्षापछि

गोरखा सदरमुकामस्थित शक्ति मावि र महेन्द्रज्योति माविलाई ब्याग बितरण गरिएको छ । इमेज इन्स्टिच्यूट प्रालिले आफ्नो स्थापना भएको नवौं बर्ष पूरा गरी १० औँ बर्षमा प्रवेश गरेको अवसरमा दुई विद्यालयमा

गोरखा नगरपालिका ८ को रत्नलक्ष्मी माध्यमिक विद्यालयमा प्रधानाध्यापक परिवर्तन गरिएकोप्रति नेपाल शिक्षक संघ गोरखा नगरपालिकाको नगर समितिले विरोध जनाएको छ । यसअघिकी प्रधानाध्यापक साधना त्रिपाठीलाई हटाई विद्यालयकै कनिष्ट शिक्षक पूर्णकुमार

अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य चार महिनायता प्रतिब्यारेल झन्डै २५ डलरले घटेको छ। मूल्य घटेका आधारमा इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर नेपाल आयल निगमलाई दुई पटक बिल पठाएको पनि

गोरखा, आरुघाट सडकको गोरखा नगरपालिका २ ताप्लेस्थित जुगेपानीमा सडक निर्माण गर्दैमा यहाँ दीगो समस्या देखा पर्ने पहिचान भएको थियो । त्यतिबेला जैविक विविधता(बायोडाइभर्सिटी) प्रविधिमार्फत समस्या समाधान हुनसक्ने प्रक्षेपण गरिएको थियो

आँबु खैरेनीमा श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर क्रेजी नेपाल ब्याण्डद्वारा श्रीकृष्ण जन्माष्टमी मेला- २०७९ आउदो भाद्र ३ गतेको दिन संचालन हुने भएको छ।मेलामा नेपालका ख्याति प्राप्त विभिन्न म्युजिकल ब्याण्डहरुद्वारा लाइभ सांगीतिक

बालवालिकालाई फाईजर खोप लगाउने संम्बन्धी स्वास्थ्यकर्मीलाई तामिल दिइएको छ । स्वास्थ्य कार्यालय गोरखाको आयोजना र एफएचआई ३६० को सहयोगमा पालुङटारमा साउन २० देखि तालिम सुरु भएको हो ।तालिममा गोरखाका ११

रुस–युक्रेन युद्ध सुरु भएसँगै बढ्न थालेको खाने तेलको मूल्य फेरी घट्न थालेको छ । छिमेकी युक्रेनलाई रुसले हमला गरेपछि मूल्य बढ्न थालेको थियो । यी दुई मुलुकबीच युद्ध सुरु भएपछि

गण्डकी गाउँपालिका– ३, चमती (साविक फुजेल–७) की गंगामाया अधिकारी बिगत नौ बर्षदेखि अनसनमा छिन् । छोरा कृष्णप्रसाद अधिकारीलाई निर्मम रुपमा सडकमा घिसारेर हत्या गर्नेलाई पहिचान गरी कारबाही गर्न माग गर्दै