
गोरखाको आखिरी गाउँ निलेकी ३४ बर्षकी याङ्जेन लामा लगालग आठ दिन सुत्केरी बेथाले थलिइन् । आठदिनसम्म पनि बच्चा जन्माउन नसकेपछि उनका श्रीमान ग्याम्जोले आइतबार चारबजे नेपाली सेनाको हेलिकोप्टर झिकाए ।

गोरखाको भिमसेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जाराले एक सय दिनमा गाउँपालिकामा भएको कार्यप्रगती सार्वजनीक गरेका छन् । स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भएपछिको एक सय दिनमा पालिकाले गरेका गतिविधीलाई समेटेर

गोरखाको पालुङटार नगरपालिकाले हरितालिका तिजको दिन सार्वजनीक बिदा दिएको छ । शुक्रवार बसेको नगरकार्यपालिकाको बैठकले भदौ १४ गते तिजको दिन सार्वजनीक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले

कुनै पनि महिलाले एक पटकमा एउटा बच्चा जन्माउने गर्छन् । बेलाबखत भने गर्भमा जुम्ल्याहा बच्चा रहन्छ । जुम्ल्याहा मात्र होइन, तीन, चार वा पाँच जनासम्म बच्चा एकसाथ गर्भमा रहने उदाहरण

चिकित्सकलाई दैनिक ८ घण्टा भन्दाबढी काममा नलगाउन आग्रह गरिएको छ । राष्ट्रिय समावेशी आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गर्दै स्वास्थ्यकर्मीलाई दैनिक ८ घण्टाभन्दा बढी काममा नलगाउन आग्रह गरेको हो

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो । गत साताको शुक्रबार

लेक फुल्यो लालीगुराँस, बेसी फुल्यो टुनी बरिलै, जन्मै किन हेपिएको, यो छोरीको जुनी बरी लै ।गीत, अब ‘लरिलै बरिलै, फरिया भिजायो मेरो दर्के पानीले, मनको पहिरो बुझेन लाहुर जानीले’ बन्न

आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आइतबारदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु हुँदैछ । यसअन्तर्गत आइतबार सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन् ।

मौसम बदली भएको छ । आज देशभर सामान्यदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र

गोरखाको सिरानचोक गाउँपालिका ५ जरेवर फाँटमा गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले लिफ्ट सिंचाई योजनाका लागि २०७५ सालमा आफू मन्त्री भएका बेला बजेट बिनियोजन गरिदिए । निर्माण ब्यवशायी