
गोरखामा एकीकरण नेपालले सय वटा विद्यालयमा पुस्तकालय निर्माण गर्ने भएको छ । रुम टु रीडको सहायतामा जिल्लाका एक सय वटा विद्यालयमा पुस्तकालय निर्माण गर्ने संस्थाका कार्यकारी निर्देशक हरि देवकोटाले बताए

नेपाल राष्ट्र बैंकले दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै २६ भदौदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी गरेको छ ।राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम यसै वर्ष कम्पनी बनाएर अगाडि बढाउने बताएकी छन् ।आइतबार मन्त्रालयमा एक वर्षको कार्य प्रगति सार्वजनिक गर्दै मन्त्री भुसालले
अन्तिम तथा निर्णायक खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले पाँच ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला ३–२ ले जितेको छ । कप्तान सन्दीप लामिछानेको नेतृत्वमा अफ्रिकी भूमिमा नेपालले पहिलोपटक ट्वान्टी–ट्वान्टी शृंखला जितेको

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थशास्त्री स्वर्णिम वाग्लेले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवार हुन चितवन क्षेत्र नम्बर १ मा आवेदन दिएका छन्। नेपाली कांग्रेसले उम्मेदवार हुन इच्छुकसँग

शरद ऋतुका लागि हिमाल चढ्न आरोहण गर्नका लागि हाल सम्म ४२ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बुधबारसम्म ३ वटा हिमाल चढ्नका कुल ४२ जनाले अनुमति लिइसकेका छन्

नेपाली कांग्रेसले हिजोआज प्रदेश सभा क्षेत्रीय कार्यसमिति र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका बैठक गरी मंसिर ४ को चुनावका लागि उम्मेदवार सिफारिस गर्ने कार्य गरिरहेको छ। कांग्रेस केन्द्रले दिएको निर्देशनअनुसार यही

तीज नेपाली महिलाहरुको महान पर्व हो । हिन्दू नेपाली मात्र भन्दा पनि सबै धर्म मान्ने महिलाहरु यो बेला तीजगीत गाउने, नाच्ने, दर खाएर रमाउने गर्छन् । तीजका बेला विवाहिता महिलाहरुले

राष्ट्रिय परीक्षा बोर्डले अबको केही दिनभित्र कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। केही प्राविधिक काम बाँकी रहेकाले परीक्षाफल प्रकाशित गर्न केही दिन लाग्ने बोर्डका अध्यक्ष

नेपाली कांग्रेस गोरखाको चारवटै प्रदेश निर्वाचन क्षेत्रमा उम्मेदवारका आकांक्षीहरुको नामावली संकलन भएको छ । पार्टीको चारवटै प्रदेश क्षेत्र समितिले प्रत्यक्ष र समानुपातिकतर्फ प्रदेशमा उम्मेदवार बन्न चाहनेहरुको नामावली संकलन गरेको कांग्रेसले