
तिनचापे लिफ्टिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा कृष्णजी थापामगर चयन भएका छन् । गोरखा नगरपालिका वडा नं ५ स्थित पश्चिमकालीमा भएको उपभोक्ता समितिको प्रथम साधारण सभा तथा अधिवेशनबाट थापामगर

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उच्चतम तहमा बस्ने व्यक्तिहरूले नै संविधानलाई मिच्ने गरेको बताएका छन् । आइतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै

जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले यो वर्षको दसैंभरी मनसुन सक्रिय हुने प्रक्षेपण गरेको छ । अहिलेको मनसुनी गतिविधिलाई अवलोकन गर्दा तत्काल मनसुन बाहिरिने अवस्था नहरेको मौसम विद्

आइतबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । आज छापावाल

यसपटकको अनुगमन अल्लि प्रभावकारी देखियो । यसपटकको अनुगमन टोलीले अल्लि धेरै गडबडी फेला पा¥यो । फेला मात्र पारेन, म्याद नाघेको र अखाद्य भेटिएको खाद्य सामग्री नष्ट पनि गरिरहेको छ ।अनुगमन

गत वैशाख ३० मा सम्पन्न गोरखाको स्थानीय तहको चुनावमा पालिका अध्यक्षको कूल मत जोड्दा माओवादीको सबैभन्दा अगाडि छ, वडाअध्यक्षहरुको मत जोड्दा भने कांग्रेसको मत सबैभन्दा धेरै छ ।११ वटा पालिका

मृतक सञ्जय घले(साहिँला)को मोबाइल भेटिएपछि हिउँमा पुरिएर मृत्यू भएका भनिएको बारपाकको घटना थप रहस्यमय भएको छ ।गत माघ २० गते हिउँ खेल्न गएका बारपाकका १८ बर्षीय करन घले र सञ्जय

गोरखाको विकास र समृद्धिका लागि पर्यटन, कृषि र भौतिक पूर्वाधारमा जोड दिनुपर्ने विज्ञहरुले बताएका छन् । गोरखा सदरमुकाममा शनिबार गोरखा विकास मञ्चद्वारा आयोजित, गोरखा जिल्लामा पर्यटन, कृषि र पूर्वाधार सम्बन्धी

अहिले दिनानुदिन यौन उत्पीडनका घटना बढिरहेको छ । यौन उत्पीडनको कुनै भूगोल पनि छैन, कुनै क्षेत्र पनि छैन, कुनै जातीय, वर्गीय समुदाय पनि छैन । समाजमा जहाँतहीँ महिलामाथि व्यभिचार राखेर

अनुगमन टोलीले बारम्बार सचेत गराउँदा पनि गोरखा बजारका पसलहरुमा म्याद नाघेका खाद्य सामग्री बेच्न छाडिएको छैन । पटक पटक गरिएको अनुगमनमा अनुगमनकर्ताले म्याद नाघेका सामग्री नष्ट गर्न निर्देशन दिए पनि