
बिहिबार राती ११ बजे अजीरकोट गाउँपालिका २ वलाङमा भएको ट्याक्टर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यू भएको छ । सुपर चेपे हाइड्रोपावरको सिमेण्ट बोकेर आयोजनास्थलतर्फ जाँदै गर्दा ग १ त ४५७४ नंबरको

गोरखामा अवैध हातहतियार लुकाई छिपाइ राखेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नं एकका ५३ वर्षिय सिता बहादुर घले, सोहि वडाका ६० वर्षीय माईला घले

गोरखा सदरमुकाममा संचालनमा रहेका अधिकांश कुटानी पिसानी मिल दर्ता नभई संचालन रहेको पाएको छ । जिल्लास्तरीय बजार अनुमगन समितिको टोली बिहिबार बजार अनुगमनको क्रममा अधिकांश मिलहरु व्यवसाय दर्ता नगरी संचालन

गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ७ मा उपभोक्ता समितिलाई अभिमुखीकरण तालिम दिइएको छ । गाउँपालिकाको आयोजनामा चालुवर्ष संचालन हुने योजना र कार्यक्रमका उपभोक्ता समितिका पदाधिकारीलाई तालिम दिइएको वडा अध्यक्ष शरण

गोरखा नगरपालिका ५ स्वाँराका पवनकुमार बस्नेतमाथि एक एकल दलित महिलालाई यौन दुव्र्यबहार गरेको आरोप लागेको छ । नेत्रहिन संघका जिल्ला अध्यक्षसमेत रहेका बस्नेतले निर्माण मजदुरी गर्ने एक श्रमिक महिलालाई जबर्जस्ती

आज विहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबारको तुलनामा आज ५०० रुपैयाँले मूल्य बढेको हो । जसअनुसार, आज छापावाल सुनको

प्रत्येक डेंगु सङ्क्रमितसँग लक्षणको अलावा म एउटा अर्को प्रश्न गर्ने गर्दछु – घरमा अरू सङ्क्रमित भइसके ? अनि बिरामीबाट तत्काल प्रतिक्रिया आउँछ, ‘के डेंगु सर्छ डा‘साब ?’ दुई वर्ष भन्दा

तेस्रो गोरखकाली मेलामा उत्तरी गोरखामा उत्पादन भएको ‘चुमनुब्री स्याउ’ बिक्रीका लागि राखिएको छ । चुमनुब्री गाउँपालिका ४ पोरमा उत्पादित स्याउको स्वाद गोरखाबासीलाई चखाउन मेलामा ल्याइएको स्याउ व्यवसायी लाक्पाडुण्डुप लामाले जानकारी

धादिङको गजुरी गाउँपालिका– १ को गजुरी बजारमा विद्यालय जाँदै गरेका बालकलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। आज विहान विद्यालय जाँदै गरेका ६ वर्षीय विजय परियारको बसको ठक्करबाट मृत्यु

अर्थमन्त्री जनार्दन शर्माले बिकासलाई आर्थिक उत्पादनसँग जोड्नुपर्ने बताएका छन् । दोस्रो लिगलिग पालुङटार महोत्सवको उद्घाटन गर्न बुधवार पालुङटार आएका उनले भने ‘बिकास मात्रैले जनताको स्तरवृद्धि हुँदैन, आर्थिक उत्पादनसँग जोड्नुपर्छ ।’