
धार्चे १ हुलचुकका रामचेत गुरुङको रात गोठमा, दिन पखेरामा बित्छ । बुढ्यौली बयमा रातको साथी पनि बाख्रा, दिउँसोको सखी पनि बाख्रा । श्रीमती बितेको १५ बर्षभन्दा धेरै भइसकेको छ ।

करिब ८८ अर्ब ३१ करोड लगानीमा बुढीगण्डकी ‘क’ र बुढीगण्डकी ‘ख’ दुई आयोजना निर्माण गरिने भएको छ। नौलो नेपाल हाइड्रोइलेक्ट्रिक प्रालिले बिहीबार एक सूचना जारी गर्दै दुई आयोजना निर्माण गर्ने जानकारी गराएको हो। कम्पनीले दुई आयोजना

वसन्त यामको पर्यटक सिजन सुरु हुनेवित्तिकै हुलका हुल पर्यटक आउन थालेपछि उत्तरी गोरखाका बासिन्दा खुशी भएका छन् । मनास्लु क्षेत्र र चुम उपत्यका पदमार्ग अहिले पर्यटकले भरिभराउ हुन थालेका छन्

नेपाल कृषिप्रधान मुलुक भनेर बाल्यकालदेखि घोकाइन्छ । तर श्रमबाहेक बिऊ, मललगायत सबै आवश्यकीय कुरा विदेशबाट आयात गरिन्छ । त्यसले पनि थेग्दैन अनि चामल, गहुँ, कोदो, मकै, तरकारी, फलफूल, खसी, बोका

राष्ट्रिय स्वतन्त्र पार्टीले गोरखा नगर समिति चयन गरेको छ । सभापति र कोषाध्यक्ष पछि चयन गर्ने गरी बिहिवार सदरमुकाममा भएको भेलाले सात सदस्यीय समिति चयन गरेको हो । समितिको उपसभापतिमा

नेपाली काँग्रेस धार्चे गाउँपालिका पार्टीको संगठन सुदृढीकरण अभियान सम्पन्न भएको हो । नेपाली काँग्रेस धार्चे गाउँपालिकाको आयोजनामा एक महिनासम्म अभियान संचालन भएको थियो । उक्त अवधिमा पालिकाभित्रका सात वटै वडामा

उद्योग वाणिज्य संघ गोरखाले स्थापना दिवसको अवसरमा बिभिन्न संघ संस्थालाई आर्थिक सहयोय प्रदान गरेको छ । ४९ औँ स्थापना दिबसको अवसरमा संघको कार्यालयमा विहिबार एक कार्यक्रमका पत्रकार महासंघ, गोरक्षनाथ वैद्धिक

राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र

आज हुन गइरहेको राष्ट्रपतिको निर्वाचन आजै सार्वजनिक हुनेछ । निर्वाचन आयोगका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार आजै साँझ ७ बजे भित्र निर्वाचन परिणाम घोषणा हुनेछ । उनका अनुसार अन्तर्राष्ट्रिय

राष्ट्रपति उम्मेदवार रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भएमा शितल निवासबाट बाहिर निस्कँदा जनताले सास्ती व्यहोर्नु नपर्ने बताएका छन्। राष्ट्रपति चुनावका लागि मतदान गर्न नयाँ बानेश्वरस्थित