
गोरखामा पोसिलो खाना कार्यक्रम लागु भएको छ । आर्थिक वर्ष २०७९÷०८० को साउन देखि पोसिलो खाना कार्यक्रम लागु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । अति विपन्न, दलित, अपाङ्ग

मनास्लु क्षेत्र अहिले नेपालको उदाउँदो पर्यटकीय क्षेत्र हो । धेरै पर्यटकीय क्षेत्रमा मोटरबाटो पुगेपछि पर्यटकहरु बिस्थापित हुन थालेका छन् । यस क्षेत्रमा भने अहिलेसम्म मोटरबाटो नपुगेकाले पदयात्रा गर्ने पर्यटकहरुको प्रमुख

गोरखा नगरपालिका र भिमसेन गाउँपालिका शनिबार दिनभर विद्युत सेवा अवरुद्ध हुने भएकोछ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखाले शुक्रबार सूचना जारी गर्दै गोनपा र भिमसेन थापा गाउँपालिका विद्युत अवरुद्ध

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा गोरखाका चार विद्यार्थी संगठनले सहमती गरेका छन् । गोरखा क्याम्पसमा अखिल क्रान्तिकारी, द्रब्यशाह बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ र भवानी बहुमुखी क्याम्पस ठाँटीपोखरीमा नेपाल समाजवादी विद्यार्थी

गोरखामा एकल महिलाहरुको लागि नेतृत्व विकास तालिम सुरु भएको छ । एकल महिला समूह जिल्ला कार्य समितिको आयोजना तथा सामाजिक विकास कार्यालय गोरखाको आर्थिक सहयोगमा शुक्रबारबाट कार्यक्रम सुरु भएको हो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा उम्मेद्वार बन्ने दाबी गर्नु भएको छ । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्य बन्नु भएका रामचन्द्र

स्वास्थ्य सम्बन्धी जोखिम संचार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय गोरखाको आयोजनामा शुक्रबार मिडियाकर्मीहरुका लागि स्वास्थ्य सम्बन्धी जोखिम संचार अभिमुखीकरण तथा जनचेतना अभिवृद्धिका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको

सहृदयी मन्च तनहुँ नेपालको आयोजना तथा सामाजिक विकास तथा स्वास्थ मन्त्रालय गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा बौद्धिक अपाङ्गता भएका व्यक्ति र अभिभावकहरुको लागि वास्नादार बटारे धूप बनाउने तालिम संचालन भएको

चितवनका सात स्थानीय तहमध्ये कार्यपालिका बैठकको निर्णय निममित रुपमा सार्वजनिक गर्नेमा इच्छाकामना गाउँपालिका मात्रै परेको छ । अन्य छवटा पालिकाले कार्यपालिका बैठकको निर्णय नियमित रुपमा सार्वजनिक गर्ने गरेका छैनन् ।

निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्ने संकेत गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले राष्ट्रपतिको पदमा खासआर्य समुदायका पुरुष (रामचन्द्र पौडेल) निर्वाचित भएकाले उपराष्ट्रपतिमा फरक लिङ्ग वा फरक