| बुधबार, कार्तिक २५, २०८३

समाज

माओवादीले समर्थन फिर्ता लिएसँगै गण्डकी प्रदेश सरकार अल्पमतमा

गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा दिएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन

साधना लघुबित्तद्वारा गोरखा क्याम्पसमा युवा लक्षित वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

गोरखामा साधना लघुबित्त बित्तीय संस्थाको युवा लक्षित वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । गोरखा क्याम्पसमा शुक्रबा भएको ग्लोबल मनि विक २०२३ को अवसरमा ‘आफ्नो पैसा रोप्नुहोस्, आफ्नो भविष्यको योजना

आजबाट इस्लाम धर्मावलम्बीहरुको रमजान पर्व सुरु

इस्लाम धर्मावलम्बीहरूको मुख्यपर्व रमजान सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् । हिजरी संवतको नवौं महिनामा सुरु

न्यूनपोषण र अधिक पोषणको अवस्थामा सुधार कहिले ?

नेपालमा महिला तथा बालबालिकाकोलागि पोषणको अवस्था अपुग भएको देखिएको छ । नेपालमा पोषण सम्बन्धी कार्यक्रम तथा सेवाहरू लामो समयदेखि सञ्चालन हुँदै आए पनि महिला, बालबालिका तथा किशोरकिशोरीहरूको न्यूनपोषण र अधिक

गण्डकीमा माओवादीले लियो सरकारबाट समर्थन फिर्ता, मन्त्रीहरुले आजै राजीनामा बुझाउने

गण्डकीमा नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ । शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले सरकारबाट समर्थन फिर्ता लिएर मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेको मन्त्री रेशम जुग्जालीले

गोरखामा एक सय १५ जनालाई क्षयरोग संक्रमण

गोरखा विगत आठ महिनामा एक सय १५ जनामा क्षयरोग(टिबि) रोग संक्रमण भेटिएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार ४४ जना महिला र ७१ जना पुरुष गरी कुल एक सय १५

गीत गाएर नाच्दा लगाएको फुलले खेत किने !

मानव जातिले सृष्टिूको उषाकाल देखि नै विविध किसिमबाट मनोरञ्जन गरेर आनन्द लिएको कुरा विविध विषयबाट पुष्टि हुन्छ । संसार भरका विविध भाषा बोल्ने मानिसहरुले आफनो भाषाबाट भगवान्को स्तृति गरी भजनबालन

नेपालको जनसंख्या २ करोड ९१ लाख

राष्ट्रिय जनगणना २०७८ को नतिजा आज सार्वजनिक गरिएको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । राष्ट्रिय जनगणना

एकै दिन १७ जनामा देखियो कोरोना

नेपालमा कोरोना भाइरसको संक्रमण बढेको छ । लगभग शून्यमा झरेको संक्रमण बिहीबार एकै दिन १७ जनामा देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एक हजार चार सय ५४

गोरखा बजारमा पार्किङको नयाँ नियम

गोरखा बजार क्षेत्रमा सवारी साधन पार्किङ गर्नका लागि नयाँ नियम लागू भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले विहिबारबाट हरमटारीचोकदेखि बिसौनीमोडसम्म बायाँ (हरमटारीबाट बिसौनीमोड जादाँको देव्रे तर्फ) मात्र सवारी