| बुधबार, कार्तिक २५, २०८३

समाज

सानासहरी खानेपानी उपभोक्ता समितिमा ३५ लाख रुपैयाँ बक्यौता, ११ लाख ४४ हजार बेरुजु

गोरखा बजारमा खानेपानी वितरण गर्दै आएको पृथ्वीनारायण सानासहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफना उपभोक्ताबाट ३५ लाख रुपैयाँ उठाउन बाँकी रहेको जनाएको छ । गोरखा सदरमुकामका सोमबार पत्रकार सम्मेलन गर्दै

गोरखा नगरपालिकामा ६६ औँ राष्ट्रिय सहकारी दिवस सम्पन्न

गोरखा नगरपालिका ६६ औँ राष्ट्रिय सहकारी दिवस सम्पन्न भएको छ । गोरखा नगरपालिका, जिल्ला सहकारी संघ गोरखा, हिमचुली बचत तथा ऋण सहकारी संस्था, सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था,

भूमिहिनलाई लालपूर्जा बाँड्ने बारपाक सुलीकोटको तदारुकता उदाहरणीय

भूमिहिन सुकुम्बासी, भूमिहिन दलित, अव्यवस्थित बसोबासीहरुको समस्या देशव्यापी छ । सर्वव्यापी समस्या समाधान गर्ने पहलस्वरुप सरकारले आयोग गठन ग¥यो र जिल्ला जिल्लामा कार्यालय स्थापना ग¥यो । कार्यालय खडा गरी काम

गोरखामा लागुऔषध सहित दुई जना पक्राउ

अवैध रुपमा लागु औषध लुकाईछिपाई राखेको आरोपमा गोरखामा दुईजना पक्राउ परेका छन् । बारपाक सुलिकोट गाउँपालिका वडा नं २ ढुङ्गेधाराका ३३ वर्षीय प्रसी घले र गोरखा नगरपालिका १३ रामशाह टोलका

हिउँमय उत्तरी गोरखाका चुम र नुब्री उपत्यका

गोरखाको चुम र नुब्री उपत्यकामा ढिला गरी मनग्य हिउँ परेको छ । केही दिनदेखि लगातार हिउँ परेर सोमबार मौसम खुलेपछि उपत्यकाका बासिन्दा खुशी भएका छन् । चुमनुब्री गाउँपालिका १ सामागाउँमा

सहकारीले उत्पादनको क्षेत्रमा काम गर्नुपर्छ : सांसद पाण्डे

सहकारीले उत्पादनको क्षेत्रमा काम गर्नुपर्ने गण्डकी प्रदेश सांसद एवं नेपाली कांग्रेस संसदिय दलका नेता सुरेन्द्रराज पाण्डेले बताएका छन् । गोरखा नगरपालिकाको आयोजनामा सोमवार गोरखा सदरमुकाममा ६६ औँ राष्ट्रिय सहकारी दिबसको

भूमिहीनलाई लालपूर्जा : बारपाक सुलिकोटले २९ परिवारको नाम जिल्ला पठायो

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले भूमिहिन तथा अव्यवस्थित बसोबास भएकाहरुलाई लालपूर्जा दिने अन्तिम तयारी गरेको छ । पालिकामा भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन लगायतका सबै प्रक्रिया पूरा भईसकेकाले

भारतबाट प्रतिलिटर ७ रुपैयाँले घटेर आयो डिजेल, मूल्य घट्ला ?

भारतीय आयल निगम (आईओसी) बाट इन्धनको नयाँ मूल्य प्राप्त भएको छ । जसअनुसार डिजेल, पेट्रोल र ग्याँसको मूल्य घटेर आएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उपाध्यायका

बैशाख १४ मा पार्टी एकताको मिति घोषण हुन्छ ः प्रचण्ड
बूढीगण्डकी जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनालाई शीघ्र अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले मन्त्रिपरिषद् विस्तार भएको र सम्बन्धित आयोजना समन्वय गरिरहेको ऊर्जा जलस्रोत तथा

हुलचुकमा भूमिहिन दलित समुदायको अबस्था कारुणिक

आयोगले धमाधम काम गरेर छिट्टै सम्पन्न ग¥यो भने त, आयोगको ढोका पनि चाँडै नै बन्द हुन्छ । आयोग मात्र समाप्त हुँदैन, कार्यालय बन्द हुन्छ, आयोगका सदस्यहरु, करारका कर्मचारीहरुले हात धुनु