| बुधबार, कार्तिक २५, २०८३

समाज

रत्नलक्ष्मी माविको विव्यस अध्यक्षमा आचार्य

गोरखा नगरपालिका–८ डुम्रिडाँडास्थित रत्नलक्ष्मी माविको विद्यालय व्यवस्थापन समिति गठन भएको छ । शनिवार भएको अभिभावकहरुको भेलाले रामचन्द्र आचार्यको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको सदस्यहरुमा आशमान गुरुङ, हरिमाया थापा,

हजार रुपैयाबाट करोडौको मालिक

यदु प्रसाद अधिकारी : धर्ती माताले समय समयमा विभिन्न किसिमका प्राणीहरुलाई जन्म दिइरहेकी हुन्छीन । धर्तीका प्राणीहरु मध्य मानव जाति अग्रपङितमा पर्दछ । मावन जातिले शिकारी युग, ढुङ्गे युग र

बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य चाँडो आराम्भ होओस्

गोरखामा राष्ट्रिय गौरवका आयोजना दुईवटा छन्, ‘बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना’ र ‘मध्यपहाडी लोकमार्ग’ । यी दुवै आयोजनाहरुको हविगत उस्तैउस्तै हो । बूढीगण्डकी जलविद्युत आयोजना निर्माण सम्पन्न भइसक्नुपर्ने भनेर निर्धारित समय

अपाङ्गता भएका २ जनालाई सहयोगी सामग्री प्रदान

असल छिमेकी नेपाल पोखरा कास्कीद्वारा गोरखा नगरपालिका भित्रका अपाङ्गता भएका दुई जनालाई ६० हजार रुपैयाँ बराबरको सहयोग सामग्री प्रदान गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उनीहरुलाई उक्त सामग्री वितरण

ओमन चेम्बर गोरखाद्वारा हरितालिका तिजको शुभकामना आदानप्रदान

नेपाल ओमन चेम्बर गोरखाले नेपाली महिलाहरूको महानपर्व हरितालिका तीजको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा महिलाहरूको महान पर्व तीज लगायत सबै चाडपर्व तडकभडक रहित मनाउनलाई सबैलाई

उत्तरी गोरखामा स्याउ टिप्ने सिजन सुरु

उत्तरी गोरखामा स्याउ टिप्ने सिजन सुरु भएको छ । चुमनुब्री ४ नामरुङमा उत्पादन गरिएको स्याउ टिप्न सुरु भएकोे स्याउ व्यवसायी लाक्पा डुण्डुप लामाले बताए । अहिले स्थानीय माग आपूर्तिका लागि

महिला भन्दा पुरुष धेरै किन्छन् ‘इकोन’

शुक्रबार अपराह्न २ बजेतिर गोरखा सदरमुकामको एक औषधी पसलमा एक पुरुष आइपुग्छन् ।‘त्यो दिनुस् न’‘हस्, एक मिनेट है ।’ संकेत–संकेतको छोटो संवादपछि औषधी पसलेले ¥याकको सजिलै भेटिने ठाउँमा राखिएको ‘इकोन’

बुढीगण्डकीमा लगानी जुटाउन नयाँ प्रस्ताव : पेट्रोलियम पदार्थमा उठाइएको पूर्वाधार करको ५० प्रतिशत रकम ऋण दिन सिफारिस

पेट्रोलियम पदार्थबाट उठाइँदै आएको पूर्वाधार विकास करबाट राष्ट्रिय गौरवको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनालाई ऋण दिएर लगानीको नयाँ मोडेल प्रस्ताव गरिएको छ । पेट्रोलियम पदार्थको पूर्वाधार कर नवीकरणीय उर्जामा खर्च गर्नु जायज

नाम्रुङ र चुम्लिङबाट पनि खाद्यको चामल वितरण सुरु

स्थानीयबासीको माग र आवश्यकता महशुस गरी सरकारले यसबर्षदेखि उत्तरी गोरखाको नाम्रुङ र चुम्लिङबाट पनि ढुवानी अनुदानको चामल वितरण सुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चुमनुब्री गाउँपालिका

मलमा कालाबजारी भएको टुलुटुलु हेरेर बस्नु खेदजनक

केही यस्ता ‘भाष्य’ निर्माण भएका छन् कि, जुन वर्तमान परिवेशमा असमसामयिक भएपनि निरन्तर चलिरहेका छन् । ‘नेपाल जलस्रोतका दृष्टिले विश्वकै धनी मुलुक हो’, ‘हरियो वन नेपालको धन’, ‘नेपाल कृषिप्रधान मुलुक