| आइतवार, कार्तिक २९, २०८३

लियो क्लब अफ गोरखाको अध्यक्षमा विदुर भट्टराई चयन

लियो क्लब अफ गोरखाको ३१ औ साधारण सभाले बर्ष २०१९/२० का लागि विदुर बल्लभ भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्ष गंगा श्रेष्ठ, द्धितिय उपाध्यक्ष सुमन श्रेष्ठ, तृतिय उपाध्यक्ष बालकृष्ण परियार चयन भएका छन् । यस्तै, सचिवमा सन्दिप खत्री, कोषाध्यक्षमा कर्णबहादुर गुरुङ, सह सचिवमा इमानजंग बानियाँ चयन भएका क्लबकी अस्मीता मगरले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्