
गोरखा नगरपालिकाको कार्यालयमा एनआई सी एसिया बैंकको काउण्टर विस्तार भएको छ । बिहिबार कार्यालयमा आयोजित कार्यक्रममा मेयर राजनराज पन्तले काउण्टरको उद्घाटन गरे । काउण्टरबाट नगरपालिका मार्फत हुने वित्तिय कारोबार

गोरखा, लम्जुङ, तनहूँ र मनाङमा प्राइभेट प्यान(पिप्यान) लिनेको संख्या बढेको आन्तरिक राजस्व कार्यालय दमौलीले जनाएको छ । सरकारी, नीजि तथा गैरसरकारी संस्थामा काम गर्नेलाई सरकारले पिप्यान अनिबार्य गरेपछि साउनको

अनुपमा खनाल : गोरखा नगरपालिका ९ र १० का स्थानीयबासीले मनकामना बहिरा माध्यमिक विद्यालयमा तालाबन्दी गरेको छ । विद्यालयको कर्मचारी श्यामहरि घिमिरेको हत्यामा विद्यालयको संलग्नता रहेको आरोप लगाउँदै बिहिबार

पालुङ्टार नगरपालिका वडा नं. ५ को जङ्गलबाट आठ जना जुवाडे पक्राउ परेका छन् । गण्डकी प्रदेश प्रहरीको अनुसन्धान व्यूरो र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएका टोलीले जङ्गलमा टेण्ट टाँगेर

जंगलमा मृत भेटिएका मनकामना बहिरा आबासीय माध्यामिक विद्यालयका आया श्यामहरी घिमिरेको मृत्युबारे छानबिन गर्न माग गर्दै स्थानीय बासीन्दाले गोरखा आबुखैरेनी सडक एक घन्टा अबरुद्ध अबरुद्ध गरेका छन् । गोरखा

चारसय बर्ष पुरानो इतिहास बोकेको गोरखा दरबारको पुनर्निर्माणको काममा ढिलाइ भएको छ । मंसीर ३० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने दरबारको ठेकेदारले अहिलेसम्म जगमात्र पुर्ने काम भएको हो । २०७४

अनुपमा खनाल जिल्ला प्रशासन कार्यालय गोरखाले अपाङ्गता भएका र कार्यालयसम्म आउन नसक्ने प्रमाणित भएका नागरिकलाई घरमै पुगेर नागरिकता दिने भएको छ । शारीरीक अबस्था कमजोर भएका कारण कार्यालयसम्म आउन नसक्नेलाई

‘भ्रष्टाचारमुक्त समाज निर्माण गरौँ, धार्मिक एवं पर्यटन क्षेत्रको प्रवद्र्धन गरौँ’ भन्ने नाराका साथ साइकल यात्रा सुरु गरेका कर्णबहादुर श्रेष्ठ गोरखा आइपुगेका छन् । ‘भ्रष्टाचारमुक्त समाज निर्माण गरौँ, धार्मिक एवं पर्यटन

अनुपमा खनाल गण्डकी प्रदेश सरकारले गोरखामा पुल निर्माणका लागि २० करोड भन्दा बढि रकम विनियोजन गरेको छ । प्रदेश सरकारले पूर्वाधार विकास मन्त्रालय अन्तरगत मोटरेबल तथा झोलुङ्गे पुल निर्माणका लागि

अनुपमा खनाल : गोरखा नगरपालिकाले वडा नं ८ प्रतिक्षालयदेखि खोलखोलेसम्म अतिक्रमण भएको फुटपाथ खाली गर्न भदौ १५ गतेसम्मको अल्टिमेटम दिएको छ । पिच सडकको दुबैतर्फ ३.५ मिटर क्षेत्र फुटपाथ