| शनिबार, कार्तिक २८, २०८३

समाज

अबुवा–बिर्दीसेरा सडकको कालोपत्रे एक हप्तामै उप्कियो

  गोरखा नगरपालिका १३ अबुवादेखि आठसय मिटरसम्म गरिएको सडक कालोपत्रे एकहप्ता नबित्दै उप्किएको छ । गुणस्तरहीन कालोपत्रे गरेका कारण एकहप्ताभित्रै सडकमा खाल्डैखाल्डा परेको भन्दै स्थानीयबासी आक्रोशित भएका छन् । गत

‘स्थानीय व्यापारीले कब्जा गरेर सहकारी पसल डुब्यो’

२०६६ सालमा बाबुराम भट्टराई अर्थमन्त्री हुँदा सञ्चालन भएका उपभोक्ता सहकारी पसल १० बर्षको अवधिमा सबै बन्द भए । गोरखाबजारको जनमुखी उपभोक्ता सहकारी मात्र सञ्चालनमा छ । सुपथ मुल्यको पसलका कारण

सरकारी अनुदान पाएका सुपथ मूल्यका सहकारी पसल डुबे

गाउँगाउँमा सहकारी, घरघरमा भकारी अबधारणाअनुसार २०६६ सालमा सञ्चालन भएका सुपथ मूल्यका सहकारी पसलहरु बन्द भएका छन् । सरकारबाट एकलाख रुपैयाँ अनुदान लिएर सञ्चालन भएका ६५ सहकारी पसलमध्य अहिले नौ वटा

गोरखा चुमनुब्रीको पैयूँ र देवल गाउँ पहिरोको जोखिममा

चुमनुब्री गाउँपालिका ३ साबिक सिर्दिबास गाविसको पैयूँ र देवल गाउँ पहिरोको उच्च जोखिममा छ । भुकम्प यता पटक(पटकको पहिरोले सात घरधुरी बिस्थापित भइसकेको छ । पहिरो नरोकिएपछि अहिले गाउँ नै

काशिगाउँमा एक्साभेटर पुरियो

  बुधबार दिउँसो सुख्खा पहिरो जाँदा धार्चे गाउँपालिका ६ काशिगाउँमा एक्साभेटर पुरिएको छ । बुधबार दिउँसो चार बजे गएको सुख्खा पहिरोका कारण भाजुरत्न प्रालिको बा ३ क ३४४७ नंबरको एक्साभेटर

बिहीबार सार्वजनिक विदा छैन : गृह मन्त्रालय

  भोलि बिहीबार किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) पर्छ । धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक विदा जनाइएको छ । तर खासमा बिहीबार सरकारले

यसरी छेकिएको थियो गोरखा सदरमुकाममै ठेक्का

  फुजेलका अञ्जन सिँखडा गोरखा अस्पतालले आव्हान गरेको औषधी खरिदसम्बन्धी टेण्डर फारम खरिद गर्न गत ११ गते गोरखा अस्पताल पुगे । उनको हातमा पट्टी बाँधिएको थियो । सरासर प्रशासन शाखामा

आरुघाट क्षेत्रको जग्गा वर्गीकरण तथा मुआव्जा पुनरावलोकनका लागि पहल गर्ने सहमति

बूढीगण्डकी आयोजनाका कारण डुबानमा पर्ने आरुघाट, आर्खेत, विशालनगर र खहरे बजार क्षेत्रको हालै निर्धारित जग्गा बर्गीकरण र मुआव्जा निर्धारणको निर्णय पुनरावलोकनका लागि गृहमन्त्रालयलाई अनुरोध गर्ने समझदारी भएको छ । मंगलबार

नेविसंघ पालुङटार इकाइद्वारा गरीव विद्यार्थीलाई पोशाक वितरण

नेपाल विद्यार्थी संघ, पालुङ्टार नगर कमिटीले सोही नगरपालिका वडा नं. ६ कालामाटाको जनज्योति आधारभूत विद्यालय पढ्ने विद्यार्थीलाई पोशाक वितरण गरेको छ । सोमबार विद्यालयमा आयोजित कार्यक्रममा आठ जना अति गरिब,

पालुङ्टार ९ मा जहाँतहीँ काठेपोलै काठेपोल

काठेपोलमुक्त जिल्ला बनाउनका लागि विद्युत प्राधिकरण, गाउँपालिका, नगरपालिका, जिल्ला समन्वय समिति तथा सांसदहरु लागि परेका छन् । पालुङ्टार नगरपालिका वडा नं. ९ मा भने अझै पनि काठेपोलकै भरमा विद्युत वितरण