| शनिबार, कार्तिक २८, २०८३

समाज

गोरखामा तमु संग्राहालय बनाउने बिषयमा बेलायतमा छलफल

गोरखा तमु समाज युके ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी गोरखाका नगर प्रमुख मेयर राजनराज पन्तले गोरखामा तमु संग्राहालय बनाउने विषयमा छलफल गरेका छन् । आईतवार तमु समाजले आयोजना गरेको

मिस आदिवासी एलिजाको ‘टुकु’ मा पहिलो डेब्यू

मिस आदिवासी जनजाति २०१९ एलिजा गुरुङ ‘टुकु’ मार्फत नेपाली चलचित्रमा उदाउने भएकी छन् । धार्चे २ केरौंजा घर भएकी एलिजा पहिलो फिल्म टुकु अथवा पछ्यौरीमा सहायक नायिकाको भूमिकामा आउने भएकी

स्थानीय तहसँगको समन्वयमा काम गर्छु ः प्रजिअ पौडेल

गोरखामा नयाँ आएका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लाको समग्र बिकास र शान्ति सुरक्षाका सवालमा स्थानीय तहसँग समन्वय गरेर अघि बढ्ने बताएका छन् । गत बिहिवार गोरखा आएका उनले आइतबार

बारपाकदेखि लिगलिगकोटसम्म अल्ट्रा म्याराथन हुने

  भूकम्पको केन्द्रविन्दू बारपाकदेखि ऐतिहासिक स्थल लिगलिगकोटसम्म अल्ट्रा म्याराथन दौड प्रतियोगिता हुने भएको छ । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल(तान)ले बारपाक भूकम्पको दिन बैशाख १२ गतेको अवसर पारेर वैशाख १२

शिक्षक संघको २३ औं प्रतिनिधिसभा सम्पन्न

  नेपाल शिक्षक संघ, जिल्ला समिति गोरखाको २३ औँ जिल्ला प्रतिनिधि सभा शनिबार सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष लुमनाथ लामिछानेको अध्यक्षतामा सम्पन्न प्रतिनिधि सभामा जिल्लाका ११ वटा पालिका

दरौँदी फुर्बुजे कृषि सहकारीको फाराम उद्घाटन

अजीरकोट गाउँपालिका ४ साबिक सिम्जुङको दरौंदी फुर्बुजे कृषि सहकारी संस्थाद्वारा सञ्चालित कृषि फर्मको उद्घाटन गरिएको छ । संस्थाका अध्यक्ष मित्रनाथ दवाडीको अध्यक्षतामा सम्पन्न एक समारोहका बीच गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र

संभव नेपालद्धारा आरुघाटका १५ सय ५० विद्यार्थीलाई पोशाक सहयोग

संभव नेपाल नामक एक गैरसरकारी संस्थाले गोरखाको आरुघाट गाउँपालिकाको छ वटा विद्यालयका एक हजार पाँच सय ५० विद्यार्थीलाई ट्रयाक्सुट उपलब्ध गराएको छ । साविकको आरुपोखरी र आरुचनौटे गाविसमा रहेको छ

गोरखाको नाम्जुङमा यात्रु प्रतिक्षालय उद्घाटन

  बस कुर्ने यात्रुको सुविधाका लागि नाम्जुङको बरचुलीमा बस प्रतिक्षालय निर्माण गरिएको छ । देश तथा विदेशमा छरिएर रहेका नाम्जुङबासीको संस्था नाम्जुङ सेवा समाजले सो बस प्रतिक्षालय निर्माण गरेको हो

गोरखा उद्योग वाणिज्य संघद्वारा राउण्ड गोरखा बजार पदयात्रा(फोटो फिचरसहित)

  गोरखा उद्योग बाणिज्य संघले नेपाल भ्रमण बर्ष २०२० को सन्दर्भ पारेर शनिबार पदयात्राको आयोजना गरेको छ । ‘गोरखा जाऔँ—पदयात्रामा सहभागी बनौँ’ भन्ने मूल नाराका साथ संघले माघ २५ गते,

बेलायतमा हरेक दिन पुर्व निर्धारित गोर्खाली सँगको कार्यक्रममा, गोरखाका मेयर (तस्विर सहित)

गोरखा नगरपालिकाका नगरप्रमुख (मेयर) राजनराज पन्त हरेक दिन बेलायतमा गोर्खालीहरुले आयोजना गरेको पूर्व निर्धारित कार्यक्रममा सहभागी भएका छन् । माघ १५ गते बेलायत पुगेका उनले त्यहाँको रश्मोर बरो काउन्सील सँग