| शनिबार, कार्तिक २८, २०८३

समाज

दुर्घटनामा मरेका शिक्षकको परिवारलाई राहत हस्तान्तरण

मोटरसाइकल दुर्घटनामा परेर दिवंगत भएका केरौंजा माविका शिक्षक अर्जुन श्रेष्ठको परिवारलाई विद्यालयले एकलाख सात हजार रुपैयाँ हस्तान्तरण गरेको छ । विद्यालयले आफ्नै कोषबाट ४० हजार र धार्चे गाउँपालिकाका कर्मचारीहरुबाट संकलन

दोहोरो कर प्रणालीबारे तीनदिने तालिम

उद्योग वाणिज्य संघले गोरखाका उद्योगी, व्यापारीहरुका लागि तीनदिने भ्याटसहितको दोहोरो लेखा प्रणाली तालिम सञ्चालन गरेको छ । गत शुक्रबारबाट आइतबारसम्म तीनदिने तालिम सञ्चालन गरेको हो । करदाता बढिरहेको अवस्थामा करसम्बन्धी

गोरखामा करदाता सेवा कार्यालय स्थापना हुने

गोरखामा कर सेवा कार्यालय स्थापना हुने भएको छ । सरकारले २४ वटा जिल्लामा सेवा कार्यालय बिस्तार गर्ने क्रममा गोरखा पनि छनौट भएको हो । कार्यालय स्थापना भएपछि कर तिर्नकै लागि

प्रथम शहीद लखन थापा स्मारक जीर्णोद्वारको पर्खाइमा

गोरखा :  बि.सं.१९३० मा क्याप्टेन लखन थापा र उनका सहयोद्धा क्याप्टेन जैसिङ चुमी मगरले निर्माण गरेको बिद्रोही किल्लाको घेरापर्खाल भत्किसकेको छ । त्यही ठाउँमा प्रथम शहीद लखन थापा मगर स्मृति

विप्लव समूहका गोरखा जिल्ला सेक्रेटरीसहित दुई जना पक्राउ

  गतिविधिमा प्रतिवन्ध लगाइएको नेत्रविक्रम चन्द(विप्लव) समूहका गोरखा जिल्ला सेक्रेटरीसहित दुईजनालाई गोरखाको प्रहरीले नियन्त्रणमा लिएको छ । दाङको तुल्सीपुर उपमहानगरपालिका ५ स्थायी घर भई केहीसमयदेखि गोरखामा सो समूहका जिल्ला सेक्रेटरीको

गोरखाली गाउँघरमा गाइने ठाडो भाखा लेकाली ठिटो बजारमा

पश्चिमा गीतसंगीतले नेपाली सांगीतिक बजार भरिदैगएको अहिले मौलिक गीत संगीतको सिला खोज्नु पर्ने भएको छ । नेपाली गाउँघर, लेकबेशीमा गाइने गीत बजारमा कम आउँदा नेपाली स्रोता संख्यात्मक रुपमा धेरै बजारमा

छिट्टै पुर्नबास टुङ्गिन्छ, बुढीगण्डकीले गती लिन्छ : नेकपा अध्यक्ष दाहाल

  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गोरखाको बिकासका लागि १२ सय मेघावाटको बुढीगण्डकी परियोजना अत्यावश्यक रहेको बताएका छन् । नेपालका प्रथम शहिद लखन थापाको एक

पूर्व लडाकुको सम्झनामा जनयुद्ध

अश्विन दानी : २०५२ साल फागुन १ गतेदेखि गोरखाका बिभिन्न बैङ्क, गैरसरकारी संस्थाहरु कब्जा गर्दै तत्कालीन नेकपा माओवादीले १० बर्षे जनयुद्धको सुरुवात ग¥यो । देशमा राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याउने

जनयुद्ध दिवशको अवसरमा सडकभरि रातो टोपीवाला युवाहरु

२५ औँ जनयुद्व दिबसको अवसरमा बिहिवार राष्ट्रिय युवा संघ गोरखाले गोरखा नगरक्षेत्रको सरसफाई गरेको छ । नेपाल कम्यूनिष्ट पार्टी नेकपाको पार्टी कार्यालय पाटेचौरदेखि अस्पतालमार्ग, घ्याम्पेशाल चोक, हरमटारी, शक्तिचोक, बसपार्क हुँदै

मिस गुरुङ २०२० को ताज गोरखाकी सुस्मितालाई, फर्रस्ट र सेकेण्ड रनरअप पनि गोरखाकै

 गोरखा : गोरखा मान्बुकी सुस्मिता गुरुङ मिस गुरुङ २०२० बन्न सफल भएकी छन् । एक के इन्टरटेनमेण्टले आयोजना गरेको मिस गुरुङ २०२० को बुधबार सम्पन्न फाइनलबाट आरुघाट गाउँपालिका १ मान्बु