
गोरखामा जेसीज सप्ताह कार्यक्रम सुरु भएको छ । आइतवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यक्रमको उद्घाटन गरेका छन् । सप्ताहव्यापी कार्यक्रम अन्तरगत पहिलो दिन खुल्ला दौड प्रतियोगिता भएको छ ।

धार्चे गाउँपालिका ३ उहियाको गोठमा बस्नेहरु आवद्ध भएको गोठ समितिले बस्तुभाउबाट हुने गरेको होचो, अर्गेलोको जरिबाना तोकेका छन् । हरेक बर्षझैँ यसबर्ष पनि भदौ १ गते बसेको गोठ समितिको बैठकले

जीवन कसरी चलाउने भन्ने हरेकको आफ्नै हातमा हुन्छ । कोही व्यक्ति कुनैपनि काम गर्ने हिम्मत गर्दैनन् अनि विभिन्न बहानाबाजी गर्छन् । उनीहरु यो वा त्यो बहाना बनाई काम गर्दैनन् ।

सरिता लामिछानेको बाल्यकालीन सम्झनामा डाक्टरले टर्च बालेर आँखामा औषधि हालिरहेको दृश्य घुमिरहन्छ ।६ वर्षको उमेरमा गोरखाको दुर्गम बारपाक सुलिकोट–८ की उनी १० घन्टा पैदल हिंडेर स्कूल गएकी थिइन् । सानैमा

एनआरएनए अमेरिकाको युवा च्यापटरमा गोरखाका चार युवाहरु निर्वाचित भएका छन् । आगामी तीन बर्षे कार्यकालका लागि अध्यक्ष पदमा उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । एनआरएनए कनेक्टिकट च्यापटरको अध्यक्षमा केपी भट्ट

तिब्बतको सीमानामा अवस्थित चुमनुब्री गाउँपालिकाको बिहीमा हेपाटाइटिस बी विरुद्धको खोप शिविर सञ्चालन गरिएको छ । गाउँपालिकासंग समन्वय गरी किमोलुङ फाउण्डेशन नेपालले बुधबारदेखि चुमनुब्री ५ को राना खोपकेन्द्रमा शिविर सञ्चालन गरेको

बिद्यार्थी नभएपछि शहिद लखन गाउँपालिकाले बिद्यालयहरुको तह घटाएको छ । यो बर्ष आठ वटा बिद्यालयको तह घटाइएको पालिका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ । ‘दुई वटा बिद्यालयको निर्णय

भाग्य कसले लेख्छ ? विधाताले । धेरैको बुझाइ यस्तै छ । तर ३४ वर्ष पहिले ३,५०० मिटरको उचाइमा पर्ने उत्तरी गोरखाको छेकम्पार गाउँमा जन्मिएकी फुन्जो लामालाई अहिले मानिसको भाग्य आफ्नै

जब शक्तिशाली सरकार बन्छ, तब देश, प्रदेशले चाहेजस्तो निर्णय गर्न सहज हुन्छ । त्यही प्राकृतिक नियम बुझेर संविधानका असजिला धारा, उपधारा, दफा, उपदफा संशोधन गर्ने लक्ष्य राखेर कांग्रेस, एमालेले गठनबन्धन

प्रतीक्षा आले ।गुरुङ, घलेहरुको बसोबास रहेको उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नं. १, २ ६ अनि धादिङको रुवीभ्याली गाउँपालिकाका बासिन्दा पोकरचेतस्थित कालोपोखरीमा भेला भए । गाउँका डाङ्ग्रे(झाँक्री) बसे । ३,४६६