
गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा चट्याङ लागेर एकको मृत्यु भएको छ । सोमबार साँझ ५ः३० बजे चट्याङ परेर घाइते भएका बेँसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्त विकको जिल्ला सामुदायिक अस्पतालमा

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ ले बिदेशबाट वा कोरोना संक्रमण रहेको जिल्लाबाट गाउँ आउँदा पिसिआर रिपोर्ट अनिवार्य गरेको छ । वडा अध्यक्ष सुरज ढकालले एक सुचना सार्वजनीक गर्दै पिसिआर

चितवनको कालिका नगरपालिका-३ की दुर्गा चौधरीले ३ कठ्ठा क्षेत्रफलमा लगाएको धानमा फड्के किराले आतंक मच्चायो । ५/७ मुरी धान फल्ला र जहान परिवारलाई खुवाउँला भन्ने आशा उनको त्यतिबेला मर्यो जतिबेला

२०७२ सालमा विनाशकारी भूकम्पले सबैभन्दा ठूलो चोट दिएको सिन्धुपाल्चोकवासीलाई यस वर्षको भारी वर्षा र पहिरोले अर्को घाउ लगाइदिएको छ । यो वर्षको मनसुन सुरु भएयता सिन्धुपाल्चोकमा पहिरोका कारण ७७ जनाले

गण्डकी प्रदेशमा सोमबार थप ३८ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँमा १७, बागलुङमा १४, कास्कीमा ४, स्याङ्जामा २ र गोरखामा १ जनामा कोरोना संक्रमण

वीरगन्जमा उपचार गराइरहेका थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका दुई तथा बारा र रौतहटका एक/एक जना छन् । तीन संक्रमितको आइतबार र एक जनाको शनिबार उपचार

तनहुँको भानु नगरपालिका वडा नम्बर १३ का सुरेन्द्रकुमार श्रेष्ठको विवाह भएलगत्तै भागम्भाग सुरु भयो । भानु सम्जुरका २६ वर्षीय सुरेन्द्रकुमारले सहमतिमै भए पनि नाबालिका विवाह गर्दा उनीविरुद्ध मुद्दा पर्यो ।

सरकारले पछिल्लो समयमा विभिन्न मर्मत तथा प्राविधिक कारणले लाइन काटिरहेको बताएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्रालयले यसलाई लोडसेडिङ नभएको प्रष्ट्याएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्रीको निजी

कोरोना भाइरस सङ्क्रमण बढेसँगै बैतडीमा पनि मास्क लगाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । यद्यपि मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृत्तिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । सडक, सडकपेटी

शिव उप्रेती चीनियाँ सरकारले एकातर्फी बन्द गरेको नाका एकबर्षदेखि नखोल्दा सीमा क्षेत्रका बासिन्दा खाद्यान्न संकट हुनसक्ने त्रासमा छन् । दैनिक उपभोग्य बस्तुको अभाव हुन थालेकाले जनजीवन कष्टकर हुदै गएको चुमनुब्री