
भक्तपुर अस्पतालमा पिसीआर परीक्षण सेवा सुरु गरिने भएको छ । ढेड महिना अघिदेखि परीक्षण सुरु गरिने भने पनि आगामी हप्ताबाट सुरु गरिने मेडिकल सुपरिन्टेन्डेन्ट सुमित्रा गौतमले बताइन । भक्तपुर अस्पतालले

चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ५० हजार ४९० व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले आइतबार जानकारी दिएको छ । गत

नगरक्षेत्रभित्र कोभिड १९ को संक्रमण दर बढेपछि गोरखा नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा बन्द गरेको छ । प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले सुचना जारी गर्दै कात्तिक २४ गतेदेखि मंसिर

कोरोना संक्रमणको जोखिम र लामो लक डाउनका कारण सात महिना बन्द रहेको पोखराको फेवातालमा डुंगा सञ्चालनमा आएपछि पर्यटकहरुको चहलपहल पनि बढेको छ । गते असोज दुई गतेबाट सञ्चालनको अनुमति पाएपनि

गण्डकी प्रदेशमै पहिलो पटक गोरखाको एक विद्यालयले पर्यटन सम्बन्धी पठाइ सञ्चालन गरेको छ । धार्चे गाउँपालिका ४ लाप्राकको मणिकामदेवी माविले यसबर्षदेखि पर्यटनसम्बन्धी पठनपाठन सुरु गरेको विद्यालयका प्रधानाध्यापक धनबहादुर गुरुङले जानकारी
गोरखामा स्थानीय जातको आलु सबैभन्दा धेरै खेती हुने भनेर नाम चलेको गुम्दा र लाप्राकको आलुमा अहिले रोग लाग्न थालेको छ । दादे र ऐजेरु रोगले यी दुई ठाउँका आलुलाई सताउन

स्याङ्जाको भीरकोट नगरपालिका–५ हखौडीस्थित कच्ची सडकखण्डमा शनिबार राति जिप खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १७ वर्षीय असिम सेन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उपचारका

बिभिन्न संघ संस्था, समुह, क्लव वा केही मानिस जम्मा भएर बालवालिका, युवायुवती देखि वृद्धवृद्धा सम्म तिहारमा देउसी भैलो खेल्थे । देउसी भैलोले तिहारको रौनक मनोरम बनाउँथ्यो । कतिपयले रमाईलाका लागि

कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएयता थप दुई देशका नेपालीमा संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता अष्ट्रिया र चेक रिपव्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो

गोरखाको मालपोत कार्यालयमा कार्यरत छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक महिला कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछिको कन्ट्याक ट्रेसिङमा अरु पाँच जनामा पनि कोरोना पोजेटिभ देखिएको मालपोत कार्यालयका प्रमुख