| शनिबार, कार्तिक २८, २०८३

समाज

गोरखामा सोमवार ११ जना कोरोना संक्रमित थपिए

गोरखामा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिका वडा नम्बर ६ मा तीन जना र ८ मा एक जना रहेका छन् । यी मध्ये २९ वर्षिय एक

कास्कीमा यसपाली देउसीभैलो खेल्न नपाइने

कास्कीमा यो वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । संक्रमणको दर ह्वात्तै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गर्दै देउसीभैलो खेल्न नपाउने बताएको हो । नजिकिदै गरेको

युएनडीपिद्वारा गोरखाका ८ स्थानीय तहको १६ ठाउँमा पहिरो रोकथाम कार्यक्रम संचालन

पहिरोको जोखिम न्यूनिकरणका लागि यूएनडीपिले गोरखाका बिभिन्न ८ वटा स्थानीय तहमा पहिरो रोकथाम कार्यक्रम संचालन गर्ने भएको छ ।भू जैविक प्रविधि (वायोइन्जिनियरिङ) मार्फत यूएनडीपिको सहजिकरणमा बिभिन्न १० ठाउँमा पहिरो नियन्त्रण

झुक्याएर भारत लैजाँदै गरिएका १२ युवतीको उद्धार

 विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पुर्याइएका १२ नेपाली युवतीको उद्धार भएको छ ।  कोराना महामारीको विषमस्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लान लागिएको सूचनाका आधारमा

समुदायमा कोरोना फैलिएपछि बढ्यो मृत्युदर

मुदायमा कोरोना संक्रमण फैलिएसँगै नेपालमा संक्रममितहरुको मृत्युदर बढ्दै गएको छ। गत २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ। यीसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको छ।

गोरखाका चारसय घरको खरको छाना हटाउने

गोरखाका चारसय घरको खरको छाना बिस्थापित गरी पक्की छाना बनाउन सरकारले आर्थिक सहयोग गर्ने भएको छ । नेपाल सरकार(संघ)को सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत यसबर्ष गोरखाका चारसय घरको खरको छाना

विश्‍वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघ्यो

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड नाघेको छ । समाचार संस्था रोयटर्सका अनुसार पछिल्लो ३० दिनमा मात्रै कोरोना भाइरसको दोस्रो लहरका बीच एक चौथाई संक्रमित बढेका

गोरखामा डाक्टरसहित चार जनामा कोरोना संक्रमण पुष्टि

गोरखामा आज एक डाक्टरसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा अस्पतालमा कार्यररत २९ वर्षीय डाक्टरमा संक्रमित पुष्टि भएको हो । उनीसहित थप तीन जना पुरुषमा संक्रमण पुष्टि

गण्डकीमा कोरोना संक्रमित हुने २० देखि ३० वर्ष उमेर समूहका धेरै

गण्डकी प्रदेशमा २० देखि ३० वर्ष उमेर समूहका सबैभन्दा बढी कोरोना संक्रमित भएको पाईएको छ। गण्डकी प्रदेशमा कुल संक्रमितको २७.१८ प्रतिशत संक्रमित २० देखि ३० वर्ष उमेर समूहका रहेका हुन्।

बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु

रुपन्देहीमा सोमबार थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ । कार्तिक २२ गते