
अहिंसा क्षेत्र भनेर परिचित गोरखाको चुम उपत्यकामा घोडेजात्रा चलिरहेको छ । तिब्बती पात्रोअनुसार नवौँ महिनाको ८, १० र १५ गते र दसौँ महिनाको सोही गतेहरुमा चल्ने घोडेजात्रा अहिले धमाधम चलिरहेको

गोरखामा बढ्दै गएको बलात्कारका घटनाप्रति मेची महाकाली बुहारी संयुक्त आवाज गोरखाले बिरोध जनाएको छ । बुधबार सदरमुकाममा पत्रकार सम्मेलन गर्दै संयुक्त आवाजकी अध्यक्ष सपना पुनले केहीदिनअघिदेखि बढ्दै गएको बलात्कारका घटनाको

गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ ‘क’ का सांसदले निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रमको योजना र बजेट बिनियोजन गरेका छन् । निर्वाचन क्षेत्र ‘क’ का सांसद हरिशरण आचार्यको संयोजकत्वमा निर्वाचन

गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ मा बिभिन्न २५ वटा योजनाका लागि सांसदहरुले दुई करोड रुपैयाँ बिनियोजन गरेका छन् । सांसद प्रकाशचन्द्र दवाडीको संयोजकत्वमा निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम

फ्रान्सका भालियर सोलीदारीत प्राडग संस्थाले गोरखाको धार्चे गाउँपालिका ३ को पार्वती आधारभुत विद्यालयका लागि कम्युटर र प्रिन्टर प्रदान गरेको छ । सो संस्थाका संयोजक बुद्ध गुरुङ र वडा सदस्य प्रमिना
सात महिनाको गर्भ बोकेर एक बालिका बुबाको साथ लागेर प्रहरीमा जाहेरी दिन आइन् । १४ बर्षकी ती बालिकालाई गोरखा नगरपालिका ८ का ५९ बर्षका तुलबहादुर थापाले गत बैशाख ११ गते

आशिष कुमार भट्टः गोरखा जेसीज गोरखाको बन्न लागेको नयाँ भवनको शिलान्यास भएको छ । बुधबार बिहान एक कार्यक्रमको आयोजना गरी भवन शिलान्यास गरिएको हो । गोरखा नगरपालिकाका मेयर राजनराज पन्तबाट

आर्थिक अनियमितता गरेको आरोपमा बारपाक सुलीकोट गाउँपालिका ८ पन्द्रुङको व्रह्मचारिणी आधारभूत विद्यालयका प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुवैजना पदमुक्त भएका छन् । पटक पटक आर्थिक अनियमितताको आरोपमा मुछिएको र

यस बर्ष भाईटीका मनाउन सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंसिर २ गते भाईटीकाको दोस्रो दिन पनि सार्वजनिक बिदा हुने भएको हाे। नेवार समुदायको मागलाई सम्बोधन

तनहुँको भीमाद नगरपालिका–२ बन्दीछापबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाको सिमलबोट बस्ने ६० वर्षीय टुकबहादुर थापा रहेका छन् । प्रहरी चौकी किहुँबाट खटिएको प्रहरी