| शनिबार, कार्तिक २८, २०८३

समाज

स्वास्थ्य मापदण्ड बनाएर चिडियाखाना खोलिँदै

 गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरी खोल्ने तयारी भएको छ । विश्वभर फैलिएको कोभिड–१९का कारण गत चैत ७ गतेदेखि अवलोकनका लागि पूर्ण रुपमा चिडियाखानाका बन्द

नेपालमा थप १ कोरोना संक्रमितको मृत्यु

 नेपालमा थप १ कोरोना संक्रमित मृत्यु भएको छ । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले रुपन्देहीको

आग्राको सडक दुर्घटनामा परी तीन नेपालीको मृत्यु, ५ घाइते

भारतको आग्रामा मंगलबार राति भएको सवारी दुर्घटनामा परी तीन नेपालीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। अहिले नयाँदिल्लीमा रहेका नमस्ते-सुपा देउराली टुरका सञ्चालक दिल खत्रीले दिएको जानकारी

गोरखाको फिनाममा मरेको अबस्थामा चितुवा भेटियो

गोरखा नगरपालिका ४ (साबिक फिनाम गाविस)को आरुस्वाँरामा मरेको अबस्थामा एउटा चितुवा फेला परेको छ । स्थानीयबासीले मृत अवस्थाको चितुवा भेटेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे जानकारी पाएपछि डिभिजन वन

देशभरि ४ हजार ७ सय स्वास्थ्यकर्मी संक्रमित, उपचारको दायित्व लिँदैन सरकार

नेपालमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीमा संक्रमण हुने दर बढ्न थालेको छ। देशभर कोरोना संक्रमित बढिरहेका बेला फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीमा पनि संक्रमण बढ्दै गएको छ। कोभिड–१९ अस्पताल, परीक्षण गर्ने प्रयोगशाला,

पाँच लाखसहित २४ जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले रु पाँच लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ ।  उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो । स्थानीय सुनिलकुमार

कलंकी दुर्घटना : सहचालकलाई गाडी चलाउन दिँदा अनाहकमा गयो तीन जनाको ज्यान

 बिहीबार एकाबिहानै बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने गाडी कलंकी सडकखण्डमा तीब्र गतिमा हुइँकिदै थियो । गाडीमा चालक र सहचालकसहित पाँजना सवार थिए । सोही क्रममा अचानक बिहानको ३ः२५

पोखरामा चाडपर्व लक्षित बजार अनुगमन तीव्र

पोखरामा चाडपर्वमा लक्षित गरेर बजार अनुगमनलाई तीव्र पारिएको छ । गण्डकी प्रदेश बजार अनुगमन समितिले चाडपर्वलाई लक्षित गरेर पोखराका विभिन्न स्थानमा तिहारमा बढी खपत हुने उपभोग्य सामग्रीमाथि अनुगमन गरेको हो

व्रह्मचारिणीका पूर्व प्रअ र अध्यक्षद्वारा बाउन्स चेकको १० लाख मात्र भुक्तानी

व्रह्मचारिणी आधारभूत विद्यालयका तत्कालीन प्रअ धनबहादुर सुर्खेती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरबहादुर गुरुङले दिएका बाउन्स चेकको आधा रकम बुधबार भुक्तानी गरेका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको अन्तिम म्याद

तिहारमा पटका पड्काउने, देउसी भैलो खेल्नेलाई प्रहरीले कारवाही गर्ने

बिगतका वर्षमा तिहारमा पटक, भुईँचम्पा जस्ता बिस्पोटक पदार्थ पड्काउनेलाई कारवाही गर्ने योजना प्रहरीले बनाउँथ्यो । देउसी भैलो खेल्नेहरुलाई समय तोकेर खेल्न दिईन्थ्यो । तर यस वर्ष देउसी भैलो खेल्नेहरु पनि