| शनिबार, कार्तिक २८, २०८३

समाज

विराटनगरमा थप ३ संक्रमितको मृत्यु

 कोरोना संक्रमणका कारण विराटनगरका अस्पतालमा थप तीन जनाको मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पताल दुई र विराटनगरको नोबेल शिक्षण अस्पतालमा एकजनाको मृत्यु भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित परीक्षण सेवा सुचारु गर्ने

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित परीक्षण सेवा सुचारु गर्ने भएको छ । कोरोना महामारीको कारण देखाउँदै  बन्द गरिएको नियमित परीक्षण सेवा मंसिर ७ गते अर्थात् आइतबारबाट सुरु गर्ने जनस्वास्थ्य प्रयोगशालाले

थप ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध

औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा  प्रतिबन्ध लगाएको  छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पु¥याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको

दशैँ र तिहार बीचको समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या धेरै

जिल्लामा चाडपर्वका समयमा दुर्घटना बढी भएको पाइएको छ । दशैँ र तिहार बीचको समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या धेरै भएको हो ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक

आज पोखरा महानगरमा बिदा

पोखरा महानगरपालिकाले आज शुक्रबार सार्वजनिक बिदा दिएको छ। छठ पर्वका अवसरमा महानगरले आज बिदा दिएको मेयर मानबहादुर जिसीले बताए। महानगर अन्तर्गत नगरकार्यपालिका कार्यालयहरू, वडा कार्यालयहरू, शिक्षण संस्था र स्वास्थ्य संस्थामा

रुई गाउँ बारे अध्ययन गरेर सांसद अधिकारीको टोली फर्कियो

गोरखा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीको टोली गोरखा र तिब्बतको सीमामा रहेको रुई गाउँको बारेमा अध्ययन गरेर फर्किएको छ । स्थानीय जनप्रतिनिधि तथा राजनीतिकर्मीसहित सीमावर्ती गाउँ

साधना लघुवित्तको तेस्रो वार्षिकोत्सव सम्पन्न

गोरखामा मुख्य कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । मेहनती परिश्रमी तपाइँको हात, आर्थिक सम्वृद्धिमा साधनाको साथ भन्ने मूल नाराका साथ स्थापित साधना लघुवित्त वित्तीय

आँबुखैरेनी पोखरा सडकलाई चारलेनको बनाइने

 सरकारले यसै आर्थिक वर्षदेखि आँबुखैरेनी–पोखरा सडक विस्तार सुरु गर्ने भएको छ। साँघुरो सडकलाई चारलेनमा निर्माण गर्ने काम चालू आर्थिक वर्षबाट सुरु गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय (एडीबी) ले जानकारी

कोरोना सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गरिने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही

बेनिघाट-आर्खेत सडक, योजना ठूलो, बजेट थोरै

पृथ्वीराजमार्गको बेनिघाट, गण्डकी गाउँपालिकाको सिउरेनीटार हुँदै आर्खेत सम्मको बूढीगण्डकी करिडोरको सडक उत्तरी गोरखा जोड्ने एउटा महत्वपूणर् मार्ग हो । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई प्रधानमन्त्री हुँदासम्म उक्त सडकलाई उत्तर दक्षिण राजमार्गको