| शनिबार, कार्तिक २८, २०८३

समाज

आउँदो असार अगाबै बुङ्कोट सडक पिच हुन्छ : मन्त्री बस्नेत

गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले आउँदो असार अगाबै ढुङ्गागाढे बुङकोट सडक खण्ड पिच हुने बताएका छन् । बिहिवार शहिदलखन गाउँपालिका ८ बुङकोटमा नव इन्द्रेणी युवा क्लवले आयोजना

तीन करोड लगानीमा आँबुखैरेनीमा सुविधा सम्पन्न पार्टी प्यालेस

तनहुँको आँबुखैरेनी बजारमा सुविधा सम्पन्न पार्टी प्यालेस संचालनमा आएको छ । करिब तीन करोड लगानीमा निर्माण भएको माई छिम्केश्वरी पार्टी प्यालेस स्विमिङ पुल एण्ड लजको बिहिवार एक कार्यक्रमका बिच गाउँपालिका

गोरखा २ मा क्रियाशील काङ्ग्रेस सातहजार

नेपाली काङ्ग्रेस, गोरखा क्षेत्र नं. २ मा क्रियाशील सदस्यता लिने काङ्ग्रेस सदस्यको संख्या छ हजार नौसय ४९ जना रहेको छ । बुधबार नेपाली काङ्ग्रेसको सदरमुकामस्थित कार्यालयमा सम्पन्न क्षेत्रीयस्तरको बैठकले पुरानो

भरुवा बन्दुक सहित सिर्दिबासबाट १९ वर्षिय युवक पक्राउ

प्रहरी भरुवाबन्दुकसहित एकजनालाई नियन्त्रणमा लिएको छ । चुमनुव्री गाउपाँलिका–३ सिर्दिबासस्थित पाङसिङका १९ वर्षीय सन्देश गुरुङलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । भरुवा बन्दुक पड्काएको सूचनाका आधारमा सिर्दिवास प्रहरी चौकीबाट खटिएको टोलीले

गोरखाका ८ हजार ज्येष्ठ नागरीकले लगाए कोरोना खोप

गोरखा । आइतबारदेखी सुरु भएको दोस्रो चरणको कोरोना खोप अभियान अन्र्तगत गोरखामा करिब आठ हजार ज्येष्ठ नागरीकले कोरोना भाइरसविरुद्धको ‘कोभिसिल्ड’ खोप लगाएका छन् ।जिल्ला भित्रका ६ वटा पालिकामा गरी ७

नारी दिवशमा गोरखाका महिला उद्यमीलाई सम्मान

१११ औं अन्तराष्ट्रिय नारी दिवशका अवसरमा गोरखा नगरपालिकाले १४ जना महिला उद्यमीलाई सम्मान गरेको छ । बिभिन्न उद्योग, ब्यवसायको नेतृत्व लिदै आएका १४ जना महिलालाई नगरपालिकाले दिवशका अवसरमा सम्मान गरेको

पशुपतिनाथमा एक वर्षपछि विशेष पूजा सुरु

फाल्गुन कृष्ण त्रयोदशीका दिन पर्ने महाशिवरात्रि यस वर्ष फागुन २७ गते बिहीबार परेको छ। यसैबीच कोरोना महामारीका कारण गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा पनि महाशिवरात्रिका अवसरमा आजैदेखि सुरु भएको

प्रहरीद्वारा पुर्जीबिनाको काठ बरामद

कटान, चिरान तथा ओसारपसार अनुमति पत्र नलिई ढुवानीको तयारीमा रहेको ठूलो परिमाणको काठ प्रहरीले बरामद गरेको छ । चिरान नगरिएको आठथान गोलो काठ प्रहरीले पालुङ्टार नगरपालिका १ मसानेठाँटीबाट बरामद गरेको

बक्तृत्व कलामा शिवशक्ति महिला समूह प्रथम

सिरानचोक गाँउपालिका वडा नं १ मा १११ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजित महिलाको सुरक्षा सम्मान र रोजगार, समृद्ध नेपालको आधार विषयक वक्तृत्वकला प्रतियोगितामा शिवशक्ति महिला समूहकी रुकमाया रेग्मी पहिलो

जर्सीगाई र दुहुनो भैँसी पाल्न आरुघाट गाउँपालिकाद्वारा किसानलाई अनुदान

गोरखाको आरुघाट गाउँपालिकाले किसानलाई पशुपालनमा अनुदान बितरण गरेको छ । ब्यवशायिक दुग्ध उत्पादनमा सघाउने उद्देश्यले गाउँपालिकाले जर्सी गाई र उन्नत जातको दुधालु भैँसी बितरण गरेको गाउँपालिकाका अध्यक्ष पूणर्बहादुर दाहालले बताए