| शुक्रबार, कार्तिक २७, २०८३

समाज

गण्डकीमा विपक्षीको विरोधका बीच बजेट पास, एमाले सांसदले टेबल फाले

विपक्षी नेकपा एमालेको विरोधका बीच गण्डकी प्रदेशको बजेट पारित गरिएको छ । त्यसक्रममा एमाले सांसदहरुले टेबल उठाएर फालेका छन् । एमालेले बुधबार बिहान अर्थ मन्त्रालयको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र

आँबुखैरेनी गाउँपालिकामा ५ तले बहुउद्देश्यीय भवनको शिलान्यास

तनहुँको आँबुखैरेनी गाउँपालिकाले पाँच तले बहुउद्देश्यीय भवनको निर्माण गर्ने भएको छ । बुधवार एक कार्यक्रमका बीच आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले १३ करोड ७४ लाखमा बन्न लागेको भबनमा सिलान्यास

गोरखामा १८७ सक्रिय संक्रमित, ११४ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

गोरखामा एक सय ८७ जना सक्रिय संक्रमित गोरखामा छन् । अझै एक सय १४ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको कार्यालयले जनाएको छ ।अहिले पनि गोरखामा जाँच भएका मध्ये कोरोना

गोरखाको १० वटा पालिकामा खोप पठाईयो, चुमनुब्रीमा हेलिकप्टरबाट लैजाने तयारी

गोरखाको १० वटा पालिकामा कोरोना बिरुद्धको खोप पठाइएको छ । स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीका अनुसार ५५ देखि ६४ वर्ष उमेर माथिका मानिस, विद्यालयका कर्मचारी, शिक्षक, क्याम्पसका प्राध्यापक, सार्वजनिक

सुनको भाउ तीन सय रुपैयाँले बढ्यो

आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज तीन सय रुपैयाँले बढेर तोलाको ९२ हजार ७ सय

प्रधानमन्त्री देउवाको पहिलो निर्णय : चैत मसान्तसम्म सबै नागरिकलाई खोप

 शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो बैठकले सबै नागरिकलाई चैत मसान्तभित्र कोरोनाविरुद्धको खोप लगाइसक्ने निर्णय गरेको छ । देउवा प्रधानमन्त्री भएपछि मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्म एक तिहाई नागरिकलाई

गोरखाको सबै पालिकामा कोरोना बिरुद्ध खोप लगाइने

गोरखाको अन्य पालिकामा पनि कोरोना बिरुद्धको खोप क्रमशः लगाउँदै जाने स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । सबै पालिकामा ५५ वर्ष उमेर माथिका सबै ब्यक्ति, विद्यालय, विश्वविद्यालयका शिक्षक, प्राध्यापक, कर्मचारी, सार्वजनिक

लिगलिगकोटका पहिरो पिडित दुईसातादेखि चिसो भुइँमा(फोटो फिचर)

पालुङ्टार ३ सगरमाथा आधारभूत विद्यालयको एउटा कोठाभित्र १८ जना महिला, पुरुष, वृद्धवृद्धा, बालबालिका, युवा, युवतीको असुरक्षित बास छ । भर्खर कोरोनामुक्त भएका बिरामी, दुई महिनाका बच्चादेखि ९४ बर्षका वृद्धसम्म एकसरो

शिक्षक, चालक, सहचालक सहित ५५ वर्ष उमेर माथिका ब्यक्तिलाई आज गोनपाको सबै वडामा खोप लगाईँदै

गोरखा नगरपालिकाको सबै वडामा बुधवार कोरोना बिरुद्धको भेरोसिल खोप लगाइने भएको छ । गोरखा नगरपालिका वडा नम्बर ६ को संस्थागत क्लिनिक गोरखा अस्पतालमा र अन्य वडाको स्वास्थ्य संस्थामा बिहान साँढे

भोली (बुधवार) गोनपाको सबै वडामा कोरोना बिरुद्धको खोप लगाईने (हेर्नुहोस् कसले लगाउन पाउँछन् खोप)

गोरखा नगरपालिकाको सबै वडामा बुधवार कोरोना बिरुद्धको भेरोसिल खोप लगाईने भएको छ । गोरखा नगरपालिका वडा नम्बर ६ को संस्थागत क्लिनिक गोरखा अस्पतालमा र अन्य वडाको स्वास्थ्य संस्थामा खोप लगाईने