
हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका– ५ ठिनीबाट ढुम्बातर्फ जांदै गरेको ग १ ख ६८५२ नम्बरको ट्रक दुर्घटनामा हुँदा दुई जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् ।सदरमुकाम जोमसोमबाट

अबको तीन दिन गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको हुने अनुमान गरिएको छ ।यी प्रदेशका केही ठाउँमा धेरै ठूलो र धेरैजसो ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी

जिल्ला निर्वाचन कार्यालय गोरखाले आजदेखि मतदाता नमावली संकलन सुरु गरेको छ ।निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य पुनः सुचारु गर्न निर्देशन गरेपछि जिल्ला निर्वाचन कार्यालयले सुरु गरेको जिल्ला
खेत जोत्दै गरेको ट्याक्टर पल्टिदा चितवनमा एक जनाको ज्यान गएको छ ।भरतपुर महानगरपालिका–५ कैलाशनगरस्थित चन्द्र सिग्देलको खेत जोत्ने क्रममा आज विहान ८ बजे ना ४ त ३१५२ नम्बरको ट्याक्टर पल्टिएको

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेको प्रतिनिधिसभाको बैठक आज बोलाइएको छ । सर्वोच्चकै परमादेशअनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री

गोरखाको अजिरकोट गाउँपालिका–१ साउनेपानीकी आशमाया गुरुङको घर पहिरोले भत्कायो । भूकम्पपछि बलियो गरी बनाएको घर पहिरोले लगेपछि उनी नौ महिनासम्म अस्थायी टहरामा बसिन् । २०७७ असोजमा उनको घर पहिरोले लगेको

ट्र्याक खुलेको २९ वर्षपछि सडक कालोपत्र गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शहीद गीता मोटरमार्गको टुँडा खण्ड २९ वर्षपछि कालोपत्र गरिएको हो । विसं २०४९ जेठ २ गते ट्रयाक खोलिएको

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ घट्टेखोला स्थित ठाडोखोलामा रहेको काठेपुलबाट खस्दा एक पुरुष बेपत्ता भएका छन् ।शुक्रबार साँझ ठाडोखोला माथिको पुल तर्ने क्रममा सोही ठाउँका ३० वर्षीय विजय गुरुङ

नेपाल रेडक्रस सोसाइटी ताङ्लीचोक उपशाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । गण्डकी गाउँपालिका २ स्थित ताङ्लिचोक स्वास्थ्य चौकी र वडा नं. १ स्थित मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदान गर्ने गरी

१८ वर्ष उमेर माथिका सबैलाई कोरोना बिरुद्धको खोप लगाउन स्वास्थ्य कार्यालय गोरखाले आज तीन हजार खोप हेलिकप्टर मार्फत उत्तरी गोरखा पठाएको छ । सामागाउँ, गाप, चुम्लीङ र सिर्दिबासमा हेलिकप्टरबाट खोप