
दरौँदी : काठमाडौं महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन

दरौँदी : बितेको २४ घण्टामा नेपालमा थप २४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् ।यस्तै पछिल्लो २४ घण्टामा १२५८ जना कोरोना संक्रमणमुक्त

गोरखामा सोमवार ३७ जना कोरोना संक्रमित थपिएका छन् । शहीदलखन गाउँपालिकामा १७ जना, भीमसेन थापा गाउँपालिकामा १२, आरुघाट गाउँपालिकामा छ जना र अजिरकोट गाउँपालिकामा दुई जना थपिएका स्वास्थ्य कार्यालयको सुचना
गोरखामा प्राप्त एक डोज लगाए हुने जोनसन खोप साउन ७ गते भित्र जिल्लाका १० वटै पालिकामा लगाईने भएको छ । चुमनुब्रीमा १८ वर्ष उमेर माथिका सबैलाई भेरोसिल खोप लगाउने क्रम

गोरखा नगरपालिकामा १४ सय १९ जनाले कोरोना बिरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका छन् । ५० देखि ५४ वर्ष उमेरका ६ सय ७५ महिला र पाँच सय ९५ जना पुरुषले

सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर

मदन बिश्वकर्मा : गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ८ मा ५५ जनाको पिसिआर जाँच गर्दा १७ जना रिपोर्ट पोजेटिभ आएको छ ।शनिवार ५५ जनाको पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृतावस्थामा फेला परेका छन् । ती मध्ये एउटा बुढो र अर्को बच्चा छन् । कसरा नजिकै राप्ती नदी किनारमा आइतबार दुई महिनाको गैँडा बच्चा मृतावस्थामा

सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् । अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको