| शुक्रबार, कार्तिक २७, २०८३

समाज

बलि (कुर्वान) दिने पर्व बकर इद मनाइँदै

आज गोरखासहित देशभरका मुस्लिम समुदायले बकर इद पर्व मनाउदैछन् । अल्लाहको नाममा जनावरको बलि दिनु यो पर्वको मुख्य विशेषता हो । यसलाई मुस्लिम समुदायमा कुर्बानी भन्ने प्रचलन छ । विशेष

सिरानचोक ६ डाँडेमा राष्ट्रिय विभूति अमरसिँह थापास्मृति उद्यान निर्माण हुदै

राष्ट्रिय विभूति अमरसिँह थापाको जन्मस्थल सिरानचोक गाउँपालिकामा अमरसिँह थापा स्मृति उद्यान निर्माण कार्य सुरु भएको छ । वडा नं. ६ डाँडेमा दुईपटक विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) तयार गरी स्मृति पार्क निर्माण

धुवाकोट मुलाबारीकी किशोरीको पोखरीमा डुबेर मृत्यू

पालुङ्टार नगरपालिका वडा नं. ८ (साबिक धुवाँकोट गाविस) मुलाबारीकी १३ बर्षकी ऋचा नेपालीको पोखरीमा डुबेर मृत्यू भएको छ । मंगलबार दिउसो साँढे दुई बजे आफ्नो रोपाई गरेर फर्कने क्रममा स्थानीय

दुईदिनअघि हराएकी महिलाको शव भेटियो

बिगत दुई दिनदेखि हराइ रहेकी एक महिलाको शव मंगलबार भेटिएको छ । पालुङ्टार नगरपालिका वडा नं. २ (साबिक खोप्लाङ गाविस) तिलाहारकी ४८ बर्षीया सुकमाया मग्राती मंगलबार पौने तीन बजे दरौँदी

दूधपोखरी र नारदपोखरी जानका लागि सुविधायुक्त पदमार्ग निर्माण

धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले प्रसिद्ध दूधपोखरी र नारदपोखरीसम्म पुग्ने पदमार्ग धमाधम निर्माण भएको छ । लम्जुङ र गोरखाको सीमानाको रुपमा रहेको चेपेको शीर दूधपोखरी र गोरखाको मध्यभाग भएर बग्ने

नेप्से परिसूचक ९ अंकले घट्यो

मंगलबार सेयर बजार परिसूचक नेप्से अधिकतम ९ अंक माथिले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ९.०१ अंकले घटेर २ हजार ९८५.५७ विन्दुमा झरेको हो ।  नेप्सेका

बोक्सी आरोपमा लास काट्ने काशिगाउँका युवालाई छ महिना कैद, पाँच हजार जरिबाना

बोक्सी लागेर मारेको भन्दै लाश काट्ने युवालाई अदालतले छ महिना कैद र पाँच हजार रुपैयाँ जरिबाना तोकेको छ । धार्चे ६ काशिगाउँका मृतक भीमबहादुर गुरुङको लाश काट्ने स्थानीय २८ बर्षीय

आज तुलसी रोप्ने दिन, चार महिनासम्म विशेष पूजा सुरु हुँदै

आज तुलसी रोप्ने दिन, प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा

आजपनि देशका अधिकांश स्थानमा ठूलो वर्षाको सम्भावना

आजपनि देशका अधिकांश स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान आगामी तिनदिनको मौसम सम्बन्धी बुलेटिन सार्वजनिक गर्दै महाशाखाले अहिले पनि देशका केही स्थानमा वर्षा

तनहुँको अकलादेवी मन्दिरमा तोडफोड, मुर्ति समेत चोरी

तनहुँको प्रसिद्ध धार्मिकस्थल म्याग्दे गाउँपालिकाको अकलादेवी मन्दिरबाट देवीको मुर्ति चोरी भएको छ । गएराती अज्ञात समुहले मन्दिरको ढोकामा लगाइएको ताल्चा फोडी मुर्ति चोरेर लगेको मन्दिर विकास तथा व्यवस्थापन समितिका सचिव