| बिहिबार, असार १०, २०८३

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

श्रीकृष्ण जन्माष्टमी आज मनाइँदै छ ।

उहाँलाई ज्ञान, कर्म र भक्ति योगको प्रणेता मानिन्छ ।

द्वापर युगमा भाद्र कृष्ण अष्टमीको रात उहाँको जन्म भएको धार्मिक विश्वास छ । श्री कृष्ण जन्माष्टमीका दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

श्री कृष्ण जन्माष्टमी र गौरा पर्वको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्