
कांग्रेसको १४ औं महाधिवेशनको सम्पूर्ण तहमा मुस्लिम समुदायलाई समावेश गर्नुपर्ने माग गर्दै नेपाल मुस्लिम संघले कांग्रेसको जिल्ला पार्र्टी कार्यालयमा धर्ना दिएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्र,

पछिल्लो २४ घण्टामा देशभर ११४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६६० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल

पोखरामा जुवा खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखराको पृथ्वी चोकस्थित स्याङ्जा बुटवल खाजा घर भित्र तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जना पक्राउ गरेको हो । होटलमा तास

धार्चे गाउँपालिका वडा नं. १ हुल्चुकमा नेपाली काङ्ग्रेसको युवा संगठन तरुण दल गठन गरिएको छ । हुलचुकमा सम्पन्न पार्टीका युवाहरुको भेलाले सन्देश गुरुङको सभापतित्वमा २५ सदस्यीय तरुण दल गठन गरेको

गोरखामा पनि क्षेत्रीय प्रतिनिधिमा युवाहरू आएका छन्। भीमसेन थापा गाउँपालिका वडा ८ मा भदौ १८ मा भएको वडा अधिवेशनबाट २७ वर्षीय शिवहरि तिमिल्सिना क्षेत्रीय प्रतिनिधि बने। तिमिल्सिना पनि नेविसंघको राजनीति

चितवनका अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढेका छन् । भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको हो । मौसम परिवर्तन भएसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको हो । भरतपुर

भदौ २७ गते नेपाली कांग्रेसको पालिका स्तरीय अधिवेशन हुँदैछ । १८ गते वडा अधिवेशन सकेका कांग्रेस नेता कार्यकर्ता पालिका अधिवेशनमा होमिएका छन् । उमेद्धवारका आकांक्षी केन्द्रिय र जिल्ला स्तरका नेता

आउँदो कात्तिक २७ गतेदेखि ३० गतेसम्म महाधिवेशनको तयारी गरिरहेको राप्रपाले यही भदौको २८ गते गोरखा जिल्ला अधिवेशन गर्ने भएको छ । जिल्ला अधिवेशनअघि प्रतिनिधि सभाको निर्वाचत क्षेत्र स्तरीय समिति, प्रदेशसभाको

काठमाडौँ – मुस्ताङ हेलिकप्टरले नेपाली आकाशमा उडान अनुमति पाएको छ । हेलिकप्टरले नागरिक उड्डयन प्राधिकरणबाट बिहिबार उडान अनुमति पाएको हो । अनुमति पाएसँगै फ्रान्समा निर्मित एयर बस हेलिकप्टरमार्फत सेवा सुरु

गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआईजी दिपेश लोहनीले जिल्ला प्रहरी कार्यालय गोरखाको निरीक्षण भ्रमण सम्पन्न गरेका छन् । नियमित निरीक्षण भ्रमणको क्रममा गोरखा आएका डिआईजी लोहनीले बिहिबार निर्माणाधीन जिल्ला प्रहरी कार्यालय