| शुक्रबार, कार्तिक २७, २०८३

समाज

राप्रपाको गोरखा क्षेत्र नं. २ का अध्यक्षमा पाण्डे, प्रदेश र पालिका स्तरको नेतृत्व पनि चयन

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) गोरखाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २, प्रदेशसभा निर्वाचन क्षेत्रहरु र पालिकास्तरको समितिको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले उमानिधि पाण्डेको अध्यक्षतामा राप्रपा क्षेत्र नम्बर दुईको कार्यसमिति सर्वसम्मत

गोरखाका पशुमा लम्पिस्किनको संक्रमण बढ्दै

गोरखाका पशुहरुमा लम्पिस्किन रोगको संक्रमण बढेको छ । व्यवसायिक रुपमा गाई तथा भैँसी पालन गरिएका ठाउँलगायत विभिन्न गाउँहरुमा लम्पिस्किनको संक्रमण बढेको भेटेरीनरी अस्पताल तथा पशु विज्ञकेन्द्रका प्रमुख ऋषि सापकोटाले जानकारी

प्रहरीद्वारा ७ हजार दुइ सय ९० लागु औषध गाँजाको बोट नष्ट

जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्लाका विभिन्न स्थानमा प्राकृतिक रुपमा उम्रिएका लागु औषध गाँजाको बोटहरु नष्ट गरेको छ । लागु औषध नियन्त्रणको अभियानलाई प्रमुख प्राथमिकता दिइ विभिन्न कार्यहरु गर्दै आएको कार्यालयले

विद्यालय खोल्न हतार नगर्न आग्रह

कोभिड–१९ को जोखिमको विश्लेषणका आधारमा काठमाडौँ र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले मङ्गलबार बोलाएको

मनकामना र गोरखकाली मन्दिर आजदेखि खुल्यो, केबलकार पनि संचालन

गोरखाको प्रसिद्ध धार्मीक स्थल मनकामना र गोरखकाली मन्दिर आजदेखि खुलेको छ । मनकामना दर्शन प्रालीले केबलकार पनि आजदेखि संचालनमा ल्याएको छ । चार महिना देखि बन्द केबलकार खुलेपछि स्थानीयलाई सहज

देशभर सामान्य बदली, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले बुधबार देशभर सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । न्यूनचापीय क्षेत्रको प्रभाव रहनुका साथै मनसुन न्यूनचापीय रेखा

महामारीले रोकिएको राष्ट्रिय जनगणना कात्तिक २५ देखि

सरकारले कात्तिक २५ गतेदेखि राष्ट्रिय जनगणना सुरु गर्ने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले कात्तिक सुरु हुने जनगणना मङ्सिर ८ गतेसम्म चल्ने बताएको छ ।  प्रत्येक १० वर्षमा हुँदै आएको

पद र पैसाका लागि लडिरहने हो भने माओवादी पार्टी विघटन गरिदिए हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पद, प्रतिष्ठा र पैसाको निम्ति लडिरहने हो भने माओवादी पार्टी विघटन गरिदिए हुने बताएका छन् । उनले यसबारे गम्भीर भएर सोच्न नेता-कार्यकर्ताहरुलाई आग्रह पनि गरे

किशोरी बलात्कारको आरोपमा ९ जना पक्राउ

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्खेतबाट ९ जनालाई पक्राउ गरेको छ । चौकुने गाउँपालिका घर भई पञ्चपुरी नगरपालिकामा बस्दै आएकी ती किशोरीले विभिन्न व्यक्तिबाट आफूमाथि पटकपटक बलात्कार भएको

तोलामा ७ सयले घट्यो सुनको मूल्य

नेपालको स्थानीय बजारमा आज सुन चाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो । यस्तै, आज चाँदीको मूल्यमा पनि प्रतितोला