| शुक्रबार, कार्तिक २७, २०८३

समाज

चीनमा कोरोना भाइरस पुन: फैलिन थाल्यो

चीनमा कोभिड-१९ का नयाँ संक्रमित देखिन थालेका छन् । भाइरस पुन: देखिन थालेसँगै आगामी दिनमा संक्रमितको संख्या बढ्न सक्ने र थप क्षेत्रमा महामारी फैलिन सक्ने अधिकारीहरूले बताएका छन् । अन्यत्र

नेप्से २६ सय नाघ्यो, कारोबार रकममा पनि सुधार

साताको पहिलो दिन शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढेको छ । साताको पहिलो दिन आइतबार दोहोरो अंकले बढेको नेप्से परिसूचक सोमबार ८७ दशमलव ६३ अंकले बढेर २ हजार

सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो

सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका गत आइतबार बजारमा प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार

लुदीखोलाबाट सालको काठ बरामद

जिल्ला प्रहरी कार्यालय गोरखाले सोमबार १२ थान सालका गोलिया काठ बरामद गरेको छ । गोरखा नगरपालिका वडा नं ९ लुदिखोलास्थित पुन्चे सामुदायिक वनबाट अवैधरुपमा ओसारपसार हुन लागेको सालको काठ जिल्ला

आन्तरिक पर्यटकका रोजाइमा प्याराग्लाइडिङ

 पोखरामा आन्तरिक पर्यटकको चहलपहलसँगै प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको छ । दसैँ तिहारका समयमा यहाँ घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी

आन्तरिक पर्यटकका रोजाइमा प्याराग्लाइडिङ

पोखरामा आन्तरिक पर्यटकको चहलपहलसँगै प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको छ । दसैँ तिहारका समयमा यहाँ घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी

विकासको व्यथा: चिन्तामा हिमालबासी

हिमालपारिका जिल्ला मनाङ र मुस्ताङका धेरैजसो ठाउँ सँधैजसो हिउँले ढाकिन्थे, दशक अघिसम्म । यो ‘रेन स्याडो जोन’ (पानी नपर्ने क्षेत्र) मा आजभोलि हिउँभन्दा पानी धेरै पर्छ । मुस्ताङको कागवेनी नेपालकै

विद्यार्थी खोज्दै विद्यालय

कोरोना भाइरस सङ्क्रमणका कारण कक्षामा नियमित रूपमा उपस्थित हुन नसकेका विद्यार्थीको कसरी खोजी गर्ने भन्ने नै अहिले सरोकारवालाको मुख्य समस्याको विषय बनेको छ । अनलाइन कक्षाका साथै भौतिक रूपमै पढाइ

मङ्सिर र पुसमा बाघ गणनाको तयारी

राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ । नेपालमा हरेक चार/पाँच वर्षका अन्तरमा गणना गरिन्छ । यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले

श्रृजनशील सहकारीद्वारा जेष्ठ नागरिक र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता

गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ को श्रृजनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ । २२ औँ साधारण सभा एवं १२