| शुक्रबार, कार्तिक २७, २०८३

समाज

लखन थापासंगै शहीद भएकाहरुको काज किरिया गर्न प्रदेश सरकारले सघाउने

गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्माले प्रथम शहीद लखन थापा र उनीसंगै सहादत पाएका छ जना शहीदहरुको काजकिरियाका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार शहीद

सरकारी तथा गैरसरकारी संस्थाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न पुँजीगत खर्च गर्न कमजोर, दोष कोभिडलाई

जिल्लाका सबै सरकारी र गैरसरकारी संस्थाको बार्षिक कार्यक्रमहरुको प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आइतबार १० र १७ वटा सरकारी तथा पाँचवटा गैरसरकारी संस्थाले दुई दिने गोष्ठीमा प्रगति विवरण

देशभर ५३३ जना सङ्क्रमित थपिए, ९ जनाको मृत्यु

देशभर थप ५ सय ३३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ६६४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४४१ तथा एन्टिजेन विधिबाट ९२ जना सङ्क्रमण पुष्टि भएको

मुख्यमन्त्री आचार्यले बुझाए प्रदेश प्रमुखलाई राजीनामा

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका छन् । सोमबार दिउँसो प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा पत्र बुझाएका हुन् ।

नेका नेत्री कोइरालाद्वारा सभापतिमा उम्मेदवारी घोषणा

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले स्व

सुनको भाउ प्रतितोला १०० रुपैयाँ बढ्यो

सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । आइतबारभन्दा आज  सुन प्रतितोला १०० रुपैयाँ र चाँदी पाँच रुपैयाँ मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।  हिजो छापावाल सुनको

रेडक्रसद्वारा बिपद् तथा कोभिड १९ संम्बन्धि अन्तक्रिया

नेपाल रेडक्रस सोसाईटी गोरखाले बिपद् एवं कोभिड १९ संम्बन्धी सरोकारवालाहरुसँग छलफल गरेको छ । आईतवार गोरखा सदरमुकाममा आयोजित उक्त कार्यक्रममा सहभागीहरुले आईपर्न सक्ने बिपद् र त्यसको ब्यवस्थापनका बारेमा धारणा राखेका

तनहुँमा विद्युतको गाडी र मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

तनहुँको व्यास नगरपालिका-१ गल्वुवेशीस्थित भित्री सडकखण्डमा आइतबार राति भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीय रोशन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको

गोनपाद्वारा सामाजिक सुरक्षा भत्ता र घटना दर्ता बारे अभिमुखिकरण

गोरखा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता र घटना दर्तालाई प्रभावकारी बनाउन भन्दै सरोकारवालासँग अभिमुखिकरण कार्यक्रम गरेको छ ।शनिवार वडा सचिवहरुलाई, आईतवार वडा सचिव र बैंक, बित्तिय संस्थाका कर्मचारी सँग अन्तक्रिया कार्यक्रम

सरकारी वकील कार्यालयमार्फत दर्ता भएका एक सय ५७ मुद्दा फैसला हुन बाँकी

जिल्ला सरकारी वकील कार्यालय मार्फत दर्ता भएका एक सय ५७ थान मुद्दा फैसला हुन बाँकी रहेको छ । कार्यालयका अनुसार गत वर्ष जिम्मेवारी सरेर आएका एक सय ७४ र साउन