
नेपालमा डेंगु सङ्क्रमणबाट ४८ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसीडीका अनुसार नेपालमा ४८ जना डेंगु सङ्क्रमितको मृत्यु भएको हो । इडिसीडीका कीटजन्य रोग शाखाका प्रमुख

बूढीगण्डकी आयोजनाबाट शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन खाएको भनेर आफूले डेढबर्षअघि लगाएको आरोप सच्चिएको डाक्टर बाबुराम भट्टराईले स्वीकार गरेका छन् । गोरखामा शनिबार आयोजित

सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाइको कार्यावधि थप गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना

साताको अन्तिम कारोबार दिन शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको

निर्वाचन तयारीकालागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आएका छन् । शुक्रवार बिहान गोरखा आएका उनले जिल्ला उपलब्ध केन्द्रिय सदस्यहरुसँग छलफल गरेका हुन् । माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी

समानुपातिक सूचीमा पहिलो नम्बरमा रहेका नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले पार्टी नेतृत्वसँग असन्तुष्टि व्यक्त गरेका छन्। समानुपातिक उम्मेदवारको नामावली संशोधनपछि पहिलो नम्बरबाट तेस्रोमा पुर्याएपछि उनले असन्तुष्टि जनाएका हुन्। महामन्त्री श्रेष्ठले आफूलाई

हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि

सडक सञ्जालले नछोएको गोरखाको दुर्गम भेगमा चुनाव प्रचार प्रसार गर्न हेलिकोप्टर उँडाउन सो क्षेत्रका उम्मेद्वारले माग गरेका छन् । गोरखा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँ र क्षेत्र

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत वुद्धिचाल प्रतियोगिता गोरखामा सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजना र गण्डकी प्रदेशको राष्ट्रिय खेलकुद परिषदको सहआयोजनामा सञ्चालित बुद्धिचाल प्रतियोगिता

दाङमा मनोनयन दर्ता सकेर काठमाडौं ओर्लिएलगत्तै नेकपा एमालेका महासचिव शंकर पोखरेल अनलाइनखबरसँग अन्तर्वार्ताका लागि तयार भए । यसअघि प्रदेशसभामा चुनाव लडेर लुम्बिनीको पहिलो मुख्यमन्त्री बनेका उनी यसपल्ट प्रतिनिधिसभामा आउने कोशिसमा छन् ।