| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

गोरखा अस्पतालमा डाक्टर कुट्नेलाई कारवाहीको माग गर्दै आन्दोलनको घोषणा

गोरखा अस्पतालका डाक्टर अविनाश पराजुलीलाई कुटपिट गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गर्न गोरखा अस्पतालले माग गरेको छ । अस्पतालका सम्पूर्ण कर्मचारीहरुले दोषि माथि कानुनी कारवाहीकालागि प्रशासन सँग माग गरेका

मैयादेवी श्रेष्ठको निधनले गोरखा कांग्रेस शोकमा

कांग्रेस नेतृ तथा पूर्व सांसद मैयादेवी श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको छ । आइतबार बिहान १ बजेर १० मिनेटमा चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको उनका धर्म पुत्र

आजदेखि यमपञ्चक सुरु, काग तिहार मनाईँदै

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आइतबारदेखि सुरु हुँदै छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । यो दिन काग

ठूला उधोगबाट वायोमास इन्धन उत्पादनका कारण वन विनाशको जोखिम बढ्यो : नाफान

गोरखा । ठूला उधोगबाट वायोमास इन्धन उत्पादनका कारण नेपालमा समेत वन विनाशको जोखिम बढेको एक प्रतिवेदनले देखाएको छ । राष्ट्रिय जनवकालत मञ्च, नेपाल (नाफान)ले ग्लोवल फरेष्ट कोयलिसन र इन्भ्यारोमेन्टल पेपर

चुनावबारे उत्कृष्ट टिकटक बनाउनेलाई आयोगले ५० हजार रुपैयाँ दिने

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडिओ बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता

बाजागाजासहित भोट नमाग्न आयोगको निर्देशन

निर्वाचन आयोगले बाजागाजासहित भोट नमाग्न राजनीतिक दलहरूलाई निर्देशन गरेको छ ।  आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा निर्वाचन आचारसंहिता पालना गर्न आयोगले आग्रह गरेको हो ।  राजनीतिक दल, उम्मेदवार, भातृ

कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण

यही कात्तिक ८ गते मंगलबारको दिन खण्डग्रास सूर्यग्रहण लाग्दैछ । यस दिन सूर्यको केही भागमात्र काटिएको जस्तो देखिने नेपालका खगोलविदले जनाएका छन् । वाल्मीकि क्याम्पसका बरिष्ट खगोलविद् डा. जयन्त आचार्यका

सुन-चाँदीको मूल्य बढ्यो

 आज सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । आज

पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा आयल निगमको मनोमानी

नेपालमा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेको नेपाल आयल निगमले पछिल्लो समय मनोमानी गर्न थालेको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)सँग प्रशोधित पेट्रोलियम पदार्थ किनेर नेपालमा बेच्दै आएको निगमले स्वचालित

प्रचण्डलाई चुमनुब्रीको बाटो मर्मतका लागि पहल गरिदिन पालिका अध्यक्ष लामाको आग्रह

जताततै झरेको पहिरोले बाटो अवरुद्ध भएपछि उत्तरी गोरखाको चुम उपत्यका र नुब्री उपत्यकामा खाद्यान्न संकटको अबस्था आउन नदिन चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई