
माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा २ का उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिलेको निर्वाचन आफ्नो लागि सबैभन्दा सहज भएको बताएका छन् । आईतवार गोरखाको अजिरकोट गाउँपालिका स्थित भच्चेकमा आयोजित मतदाता

भोजन, व्यायाम जत्तिकै अपरिहार्य छ आराम पनि । शरीरलाई निश्चित अवधि पूर्ण आराम जरुरी हुन्छ । त्यसैले हामीलाई निद्रा लाग्छ । गहिरो निद्रा आफैंमा ओखतीसमान मानिन्छ । गहिरो निद्रा कसरी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमण सुरु भएको ५० औँ हप्तामा डेंगु सङ्क्रमण शून्यमा झर्ने प्रक्षेपण गरेको छ । मन्त्रालयका शिक्षा प्रशासक माधवकुमार श्रेष्ठले ५० औँ हप्तामा सङ्क्रमण शून्य हुने प्रक्षेपण

नेपाली कांग्रेसको घोषणापत्र मस्यौदा समितिका सदस्य डा. स्वर्णिम वाग्लेले ६५ वर्षमा वृद्धभत्ता दिने सभापति शेरबहादुर देउवाको इच्छा भएको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले वृद्धभत्ता दिने उमेर ६५

छठ पर्वको मुख्य दिन, आज सूर्यको आराधना, उपासना र पूजा गरी मनाइँदैछ । आज बेलुका अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ सम्पन्न हुन्छ

आइतबार सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज छापावल सुनको

जापानमा कारहरूमा पूर्णरूपमा नयाँ प्रयोग भइरहेको छ । सडक दुर्घटना रोक्न गाडीको अगाडि ठूला आँखा जडान गरिने भएको छ । यी कृत्रिम आँखाहरू जापानको सेल्फ ड्राइभिङ कारमा जडान गरिने, जसले बायाँ

पाल्पाबाट गोरखाको मनकामना दर्शनका लागि जान आउँदै गरेको बस नवलपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटना परि २५ जना घाइते भएका छन् । मनकामना दर्शनका लागि जान

नेपाली कांग्रेसले आगामी पाँच वर्षमा साढे १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने चुनावी बाचा गरेको छ । शनिबार सार्वजनिक चुनावी घोषणापत्रमा कांग्रेसले सूचनाप्रविधि, उद्योग, पर्यटन, निर्माण यातायातलगायतका क्षेत्रमा वार्षिक साढे

कालीकोटको तिलागुफा नगरपालिका(१० रानावाडामा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ, ३ जना घाइते भएका छन् । स्थानीय कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै