| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

गोरखा १ मा बजगाई र २ मा दाहाल अगाडि

गोरखा क्षेत्र नम्बर १ मा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाई र २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अगाडी छन् । क्षेत्र नम्बर १ मा २५ सय ७४

गोरखा-१ मा कांग्रेसले लियो अग्रता

गोरखा निर्वाचन क्षेत्र नम्बर १ को बाम लोकतान्त्रिक गठबन्धका तर्फबाट कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईले अग्रता कायम राखेका छन् । २५ सय ७४ मत गणना हुदा बजगाईले १८ सय २१ म्त

एक वर्षमा ९ लाख ३३ हजार ई–पासपोर्ट जारी, विचौलियाले सेवामा समस्या

सरकारले एक वर्षमा ९ लाख ३३ हजार २९३ थान विद्युतीय राहदानी वितरण गरेको छ । १ मंसिर २०७९देखि विद्युतीय राहदानीको वितरण थालेको राहदानी विभागले आफ्नो कार्यालयबाट ३ लाख ३४ हजार

गम्भिर घाईते एक युवालाई कांग्रेस नेता राजेन्द्र बजगाईको सहयोगमा हेलिकप्टरबाट उद्धार

कुटपिटबाट गम्भीर घाइते चुमनुब्री गाउँपालिका वडा नं ३ सिर्दिबासका २३ वर्षीय रसबहादुर गुरुङलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।आइतबार राती धनबहादुर गुरुङले कुटपिट गर्दा गुरुङ गम्भीर घाइते बनेका थिए । उनको

गोरखाको ११ केन्द्रमा पुन मतदानको माग, मत गणना सुरु भएन

गोरखाको ११ वटा मतदान केन्द्रमा पुन मतदानको माग गरिएको छ । सत्ता गठबन्धनले गोरखा क्षेत्र नम्बर १ को चार र २ को सात वटा केन्द्रमा आईतवार भएको प्रतिनिधि र प्रदेश

गोरखा १ को २२ केन्द्रको मतपेटिका हेलिकप्टरमा ल्याईदैँ

गोरखा क्षेत्र नम्बर १ को २२ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउन तयारी गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट चुमनुब्री गाउँपालिकाको सबै केन्द्रबाट मत पेटिका ल्याउन लागिएको प्रमुख जिल्ला अधिकारी

गोरखाको मतदान शान्तिपूर्ण

गोरखाको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । छिटपुट घटनाका बाबजुद मतदान कार्यक्रम सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचन

गोरखा २ को सोमवारबाट गणना गर्ने तयारी १ को अन्यौल

गोरखा क्षेत्र नम्बर २ को मत गणना सोमबार बिहानबाट गर्ने योजना निर्वाचन अधिकृतको कार्यालयले गरेको छ । मतदान सकिएर अहिले मतपेटिका ल्याउने क्रम चलिरहेको र आईतवार राती सम्मत पेटिका ल्याउन

मतपत्र फरक परेपछि च्याङ्लीमा ३३ जनाले फेरी मतदान गर्दै

गोरखा क्षेत्र नम्बर २ को पालुङटार ७ जिवनज्योती मावि मतदान केन्द्रमा दोहो¥याएर मतदान भएको छ । त्यहाँ खटिएका कर्मचारीले मतदातालाई प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र

नेसपा अध्यक्ष बाबुराम भट्टराईद्वारा मतदान

नेपाल समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मतदान गरेका छन् । गोरखा क्षेत्र नम्बर २ को पालुङटार १ खोप्लाङ स्थित अन्नपूर्ण मावि केन्द्रमा उनले मतदान गरेका हुन् । मतदान